बुधबार, असोज १४, २०८३

नेप्सेसँगै कारोबार रकम पनि खुम्चियो

साताको दोस्रो कारोबार दिन सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ छ। नेप्से परिसूचक ३०.४३ अंकले घटेर २५४१.८३ बिन्दूमा कायम भएको हो।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौँ- साताको दोस्रो कारोबार दिन सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। नेप्से परिसूचक ३०.४३ अंकले घटेर २५४१.८३ बिन्दूमा कायम भएको हो। 

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख ५९ हजार ९ सय १४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ५३ लाख बराबरको कारोबार भएको हो। 

त्यसैगरी घटेको बजारमा आज पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जीवन विकास लघुवित्तको सेयर कारोबार आज सबैभन्दा बढी रकमको कारवबार भएको छ।

कम्पनीको आज २२ करोड २४ लाख बढी रकम बराबरको कारोबार भएको हो। 

प्रकाशित: Mar 28, 2022| 16:13 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्