बुधबार, असोज १४, २०८३

आफ्नै नामलाई गिज्याइरहेछ पानीजहाज कार्यालय

आइतबार, चैत १३, २०७८
कार्यालय प्रमुख रजिस्ट्रार राजभण्डारी कार्यालयको प्रगतिका वियषमा सञ्चारमाध्यमसँग बोल्न रुचाउँदैनन्।

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

आइतबार, चैत १३, २०७८
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२...

लुम्बिनीका पाँच जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली

शनिबार, चैत १२, २०७८
कपिलवस्तु अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठानको विद्युत् आपूर्तिलाई भरपर्दो एवं गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टशेन आज एकैसाथ उद्घाटन गरिएको छ।

चिनियाँ विदेशमन्त्रीले बुझाए पोखरा विमानस्थलको चाबी

चिनियाँ विदेशमन्त्रीले बुझाए पोखरा विमानस्थलको चाबी

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी परराष्ट्रमन्त्री डा नारायण खड्कालाई बुझाएका छन्।
प्रधानमन्त्रीलाई पोखरा विमानस्थलको चाबी बुझाउँदै चिनियाँ विदेशमन्त्री

प्रधानमन्त्रीलाई पोखरा विमानस्थलको चाबी बुझाउँदै चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन्।
सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई हेमोडायलाइसिस मेसिन प्रदान गर्ने सम्झौता

सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई हेमोडायलाइसिस मेसिन प्रदान गर्ने सम्झौता

सिद्घार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको हेमोडायलाइसिस मेसिन प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।
एक्सेस एजुकेसन नेटर्वकको आयोजनामा ‘एक्सेस अष्ट्रेलिया एड्मिसन वीक’ हुँदै

एक्सेस एजुकेसन नेटर्वकको आयोजनामा ‘एक्सेस अष्ट्रेलिया एड्मिसन वीक’ हुँदै

एक्सेस एजुकेसन नेटर्वकको आयोजनामा यही चैत्र १३ गतेदेखि १८ गतेसम्म ‘एक्सेस अष्ट्रेलिया एड्मिसन वीक’को आयोजना हुने भएको छ।
आज कुन विदेशी मुद्राको विनिमयदर कति?

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२...
प्रकाशित
शुक्रबार, चैत ११, २०७८  २३:००

मोबाइलको टावर खोज्‍न अग्लो स्थान धाउनुपर्ने बाध्यता

पर्शुराम नगरपालिकाको भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट वञ्‍चित छन्। मोबाइलमा कुरा गर्न उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ।

प्रकाशित
शुक्रबार, चैत ११, २०७८  २१:००

नेपालको समावेशी विकासका लागि विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पहुँच बढाउन ऋणस्वरूप उक्त रकम उपलब्ध...

प्रकाशित
शुक्रबार, चैत ११, २०७८  १४:१४

सम्झौता थपेको थप्यै, कार्यान्वयन सुस्त

चीन र नेपालबीच विभिन्न समयमा थुप्रै सम्झौता तथा समझदारी भए पनि कार्यान्वयनको अवस्था भने सन्तोषजनक छैन।

प्रकाशित
शुक्रबार, चैत ११, २०७८  १३:५८

आगामी बजेटबारे अर्थ समितिमा छलफल, यस्ता छन् निजी क्षेत्रका सुझाव

आगामी आर्थिक वर्षको बजेटबारे प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले निजी क्षेत्रका सुझाव लिएको छ। सिंहदरवारस्थित समितिको कार्यालयमा शुक्रबार निजी क्षेत्रका प्रतिनिधिहरूलाई बोलाएर समितिले सुझाव लिएको हो।

प्रकाशित
शुक्रबार, चैत ११, २०७८  ११:१६

भारतमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ। शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएका हुन्।

प्रकाशित
शुक्रबार, चैत ११, २०७८  ११:०७

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

सुनको भाउ आज पनि बढेको छ। बिहीबार तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि ६ सय रुपैयाँले बढेको हो।

प्रकाशित
शुक्रबार, चैत ११, २०७८  ०६:३०

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ८९ पैसा र बिक्री दर १२२...

प्रकाशित
बिहीबार, चैत १०, २०७८  २१:२६

खाना पकाउने ग्यासमा अनुदान हटाउने सरकारको तयारी

सरकारले खाना पकाउने ग्यासमा दिइरहेको अनुदान हटाउने तयारी गरेको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् ग्यासमा दिइँदै आएको अनुदान हटाउने तयारी सरकारले गरेको हो।

प्रकाशित
बिहीबार, चैत १०, २०७८  १९:२८

बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय

समितिले जीवन बीमा कम्पनीहरूले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्या उनु पर्ने निर्णय गरेको हो।

प्रकाशित
बिहीबार, चैत १०, २०७८  १६:४१

देशमा 'ऊर्जा संकट', भारतसँग ३८ रुपैयाँमा किनेर ९ रुपैयाँमा बिक्री गर्दै प्राधिकरण

भारतबाट बिजुली आयात नभएपछि देश ऊर्जा संकटमा फसेको छ। नेपाल विद्युत प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै देशले ऊर्जा संकट झेलिरहेको जनाएको हो।

प्रकाशित
बिहीबार, चैत १०, २०७८  १५:१६

लोडसेडिङ हुन नदिने कुलमानको प्रतिबद्धता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित
बिहीबार, चैत १०, २०७८  १३:३०

सूचकहरूले भनिरहेछन् - आर्थिक मन्दीतर्फ धकेलिँदैछ देश

सन् २०२० को पहिलो महिनादेखि सुरु भएको कोरोना महामारी, रुस र युक्रेनबीच चलिरहेको युद्ध र आन्तरिक अस्थिर राजनीतिले देशको अर्थतन्त्र दिनानुदिन दयनीय बन्दै गइरहेको हो।