बुधबार, असोज १४, २०८३

बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय

समितिले जीवन बीमा कम्पनीहरूले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्या उनु पर्ने निर्णय गरेको हो।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ।

समितिले जीवन बीमा कम्पनीहरूले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्या उनु पर्ने निर्णय गरेको हो।

बिहीबार बसेको समितिको सञ्‍चालक समितिले चुक्ता पूँजी बढाउने निर्णय गरेको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले अभियानलाई बताए।

प्रकाशित: Mar 24, 2022| 19:28 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्