बुधबार, असोज १४, २०८३

सुनको मूल्य तोलामा चार सयले घट्यो

नेपाली बजारमा आज सूनको मूल्य चार सय रुपैयाँले घटेको छ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- नेपाली बजारमा आज सूनको मूल्य चार सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज सुनको मूल्य तोलामा चार सयले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ।

प्रकाशित: Mar 28, 2022| 12:09 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्