मंगलबार, असोज १३, २०८३

तोलामा चार सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आजु सुन प्रति तोला चार सय रुपैयाँले घटेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- नेपाली बजारमा आजु सुन प्रति तोला चार सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदो व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ।

मंगलबार पनि सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो। 

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको स‌ंघले जनाएको छ।

प्रकाशित: Mar 30, 2022| 11:50 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्