प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले सभामुखसँग समय मागेर बोल्दै बजेट निर्माण प्रकियामा अनाधिकृत व्यक्तिको भूमिकाबारे गम्भीर आपत्ति जनाए।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४...
पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा मात्रै कूल रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ।
प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ ।
पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुभारम्भसँगै नेपालमा आफ्ना वेभरेजहरुको उपलब्धतालाई बढाएको छ। जसले ग्राहकलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारी गरेको छ।
एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
उद्योगी-व्यवसायीका साझा समस्या सरकारसम्म पुर्याउने व्यावसायिक वातावरण बनाउने गरी नीति बनाउन सामूहिक लबिङ गर्न बनाइएको महासंघ व्यवसायीहरूको छाता संगठन हो।
नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा मर्जरमा नजाने बैंकहरुको सुविधामा कटौती गर्ने मौखिक चेतावनी दिएपछि पछिल्लो समय बैंकहरु मर्जरका लागि जोडतोडले तयारी गरिरहेका छन्।