शनिबार, असोज १०, २०८३

विदेश जाँदा दुई सय डलरमात्र लैजान पाइने

विदेश भ्रमणमा जाँदा २०० अमेरिकी डलरमात्रै लैजान पाइने भएको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– विदेश भ्रमणमा जाँदा २०० अमेरिकी डलरमात्रै लैजान पाइने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ संशोधन गरी विदेशी विनिमय कारोबार गर्ने मनिचेन्जर कम्पनी र अरू निकायहरूलाई यस्तो निर्देशन जारी गरेको हो।

विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त मनि चेन्जरहरूले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा प्रदान गर्न पाउनेछन्। यसअघि यस्तो सीमा ५०० डलर थियो।


प्रकाशित: Jul 20, 2022| 14:34 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्