नेपालमा सन् २००० देखि रंग उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले हिडन ट्रेजर सँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनौट एक फेशन शो समारोहबीच सम्पन्न गरेको...
५-११ वर्षका बालबालिकालाई ६ अर्ब रुपैयाँको कोरोनाविरुद्धको खोप किन्नका लागि निर्णय गरेको तर आफ्नै पहलमा त्यसलाई रद्द गरी कोभ्याक्स सुविधामा ल्याएको दाबी गरेका हुन्।
नेपालमा वार्षिक ८ लाख मेट्रिक टन हाराहारी रासायनिक मलको माग हुँदै आए पनि सरकारले छुट्याएको रकम अपुग भएपछि खेतीपातीको समय किसानलाई सधैं सास्ती हुने गरेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ४८ पैसा र बिक्री दर १२५...
उनीहरुमाथि जरिवानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ। राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित रु २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो...
सरकारले आगामी वर्षको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउनको लागि उद्योगी तथा व्यवसायीहरुले माग गरेका छन्। उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए...
'विगत ७ दिनयता मैले लगातार पेट्रोल भर्नका लागि आफ्नै खल्तीबाट भुक्तानी गरिरहेको छु। पेट्रोल भरेर बिल खल्तीमा राखेको छु। भुक्तानी पाउने वा नपाउने निश्चित छैन,' अर्थका एक सहसचिवले भने।
मंगलबार पार्टी केन्द्रीय कार्यालय तीनकुनमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रिय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु भएको हो।
संघर्ष समितिले यसअघि बुझाएको १९ बुँदे माग पूरा नभएको भन्दै उनले आमरण अनशन बस्न लागेको उल्लेख गरे। नेपाल धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकले आफ्ना माग पूरा गर्नुपर्ने उनको भनभाय...