आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनीको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौं– नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनीको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ। सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलबिद्युतको तर्फबाट डा भुषण गुरागाईंले हस्ताक्षर गरेका छन् । 

सगरमाथा जलबिद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपियाँको शेयर कोषले प्रत्याभूति गर्ने छ ।   

प्रकाशित: Jul 21, 2022| 12:26 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्