सोमबार, असार ८, २०८३

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी आरोपबारे अर्थमन्त्रीले दिए यस्तो प्रष्टीकरण

मंगलबार, जेठ ३१, २०७९
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झुटो र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन्।

रिटेल चेनमा इतिहास रच्दै साथीमार्ट, कोटेश्वरको नरेफाँटमा १०३ औं आउटलेट

मंगलबार, जेठ ३१, २०७९
नेपालकै ठूलो रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टको नयाँ आउटलेट नरेफाँट, कोटेश्वर–३२ मा सञ्चालनमा आएको छ।

‘कोक उठाउँ, आफूलाई जगाउँ’ अफर

मंगलबार, जेठ ३१, २०७९
नेपालमा कोकाकोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ। यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफूलाई जगाउँ’ रहेको छ । जसले ‘कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस्’...

२ हजार अंकभन्दा तल झर्‍यो नेप्से

२ हजार अंकभन्दा तल झर्‍यो नेप्से

बजेटपछि १२ दिन सेयर कारोबार भइसकेको छ। मंगलबार सेयर बजार २ हजार अंकभन्दा तल झेरेको हो। मंगलबार सेयर बजार ३६ अंक घटेर १९९५ अंकमा आइपुगको हो।
किन बारम्बार फेरिन्छन् राजस्व अनुसन्धानका हाकिम?

किन बारम्बार फेरिन्छन् राजस्व अनुसन्धानका हाकिम?

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि विभिन्न मन्त्रालय अन्तर्गतका शक्तिशाली विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको थियो। राजस्व अनुसन्धान विभागलाई पनि ओलीले यसै अन्तर्गत प्रधानमन्त्री कार्यालयमा ल्याए। तर यहाँ सरुवा हुने अधिकांश...
ढैंचालाई रासायनिक मलको विकल्प बनाउँदै सुदूरपश्चिमका किसान

ढैंचालाई रासायनिक मलको विकल्प बनाउँदै सुदूरपश्चिमका किसान

खेतीपातीको समय रासायनिक मल नपाएपछि उत्पादन वृद्धिका लागि माटोको उर्बरा शक्ति बढाउन ढैंचा खेतीमा किसानको आकर्षण
जग्गा धितो राखेर बैंकबाट ऋण दिन रोक

जग्गा धितो राखेर बैंकबाट ऋण दिन रोक

सरकारले जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण दिन–लिन रोक लगाएको छ।
सूर्या लाइफ इन्स्योरेन्सका २५ जना अभिकर्ता सम्मानित

सूर्या लाइफ इन्स्योरेन्सका २५ जना अभिकर्ता सम्मानित

सूर्या लाइफ इन्स्योरेन्सले २५ जना अभिकर्तालाई सम्मान गरेको छ।
प्रकाशित
मंगलबार, जेठ ३१, २०७९  १२:४१

तोलामा १८ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य भारी मूल्यका साथ ओरालो लागेको छ।

प्रकाशित
मंगलबार, जेठ ३१, २०७९  ११:३२

डिशहोमको सेवा गाईघाटमा विस्तार

डिशहोम फाइबरनेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ।

प्रकाशित
मंगलबार, जेठ ३१, २०७९  १०:१८

नवौँ ग्रहको रहस्यमय खुलासा

नवौँ ग्रह अहिलेसम्म काल्पनिक रहस्यमयी दुनियाँ सरह छ। यदि हाम्रो सौर्यमण्डलमा नवौँ ग्रह फेला परेमा यो ग्रह सन् १८४६ यता पत्ता लागेको नयाँ ग्रह हुनेछ।

प्रकाशित
मंगलबार, जेठ ३१, २०७९  ०६:४६

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२४...

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  २२:२५

असार ५ मा नेपाल भ्रमण गर्दै विश्‍व बैंकका दुई उच्च अधिकारी

यही असार ५ गते विश्व बैंकका दुई उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने भएका छन्। विश्वका बैंकको विकास नीति तथा साझेदारी हेर्ने प्रबन्ध निर्देशक मारी पङ्गेस्तु र बैंकका दक्षिण एसिया क्षेत्र...

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  १८:४१

कृषिमन्त्री यादवले भने- समयमा मल ल्याउन सकेनौँ, ठेकेदारलाई कारबाही गर्छौं

कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया अगाडि बढाएपनि समयमै ल्याउन नसकिएको उनले...

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  १७:२९

अर्थ मन्त्रालयमा दुईजना प्रवक्ता!

अर्थमन्त्री जनार्दन शर्मा बजेट विवादमा मुछिएपछि मन्त्रालयले विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेको छ।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  १७:२४

मन्त्रालयले गर्‍यो अर्थमन्त्रीको बचाउ, भन्यो– समाचारमा सत्यता छैन

अर्थ मन्त्रालयले बजेट निर्माणसम्बन्धी विवादको खण्डन गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आज प्रकाशित समाचारको खण्डन गरेको हो।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  १६:४२

एक मन्त्रीले भने- अर्थमन्त्री शर्माले सम्भवत: आजै राजीनामा बुझाउनु हुनेछ

कर विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने तयारी गरेका छन्। मन्त्री शर्माले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले जानकारी दिए।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  १५:३२

मल संकटको दुई घन्टे छलफल : मल माग्दै के भने माननीयले?

सधैंको मल सास्ती खेप्दै आएका किसानले रत्नपार्कमा हलोजुवा बोकेर विरोधमा उत्रिने अवस्था आउन नदिनेतर्फ सरकारलाई सांसदले सचेत गराएका छन्।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  १५:२१

अर्थमन्त्री शर्माको पद धरापमा, प्रचण्डले भने– राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्

पूर्व नायब सुब्बा रघुनाथ घिमिरेलाई राजस्वको दर हेरफेरका लागि जिम्मा दिएको समाचार बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएको बताइएको छ।

प्रकाशित
सोमबार, जेठ ३०, २०७९  १४:१८

'चार लाख टन मल आजै चाहियो, अहिल्यै चाहियो'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख टन मल तत्काल चाहिने बताएका छन्।