भारतले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा मूल्य बढाएर नेपाललाई नयाँ सूची पठाएको छ।
बैठकले ‘आर्थिक विधेयक, २०७९', 'राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।
त्यस्तै सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिव ३६ करोड ६२ लाख बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर मिति ०७९ असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ...
प्रदेशले पनि संघीय सरकारले झै महत्त्वकांक्षी बजेट सार्वजनिक गरेका छन्। खर्च (पुँजीगत) गर्न नसक्ने रोग संघसँगै प्रदेशमा पनि सरिरहेका बेलामा प्रदेशले पनि महत्त्वाकांक्षी र खर्च गर्न नसक्ने गरी बजेट ल्याएका...
विनियोजन विधेयक, २०७९ अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट जवाफ दिँदै परराष्ट्रमन्त्री डा नारायण खड्काले अन्तर्राष्ट्रिय परिस्थित सहज नभएसम्म मूल्यवृद्धि नियन्त्रणमा आउन कठिन...
सातै प्रदेशका सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। सातै प्रदेशले ३ खर्ब ५ अर्बको बजेट बुधबार एकैदिन सम्बन्धित प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ अन्तर्गत ऊर्जा मन्त्रालय शीर्षकको विनियोजनमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष वर्षायाममा मात्रै करिब रु १५ देखि २० अर्ब बराबरको अतिरिक्त विद्युत्...