शनिबार, असोज १०, २०८३

गत आवमा पौने १० खर्ब तरलता प्रवाह : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ९ हजार ७०२ अर्बबराबरको तरलता प्रवाह गरेको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ९ हजार ७०२ अर्बबराबरको तरलता प्रवाह गरेको छ। 

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने क्रममा सो कुरा जानकारी दिएको हो। गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षमा तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थालाई समस्या नहोस् भनेर सो तरलता प्रवाह गरेको बताए।


प्रकाशित: Jul 22, 2022| 16:22 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्