शनिबार, असोज १०, २०८३

यस्तो छ आव ०७९/०८० को मौद्रिक नीति [पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९–०८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९–०८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीति सार्वजनिक गरेका हुन्। 

आज बिहानमात्रै राष्ट्र बैंक सञ्चालक समितिको बैठकमा मौद्रिक नीति पेस भएर पारित भएको थियो। 

प्रकाशित: Jul 22, 2022| 16:54 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्