नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५...
हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट-स्टप’ पार्किङका लागि काठमाडौंबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ।
सहकारीले सदस्यबीच सहकार्य गरी उनीहरुकै आर्थिक, सामाजिक उत्थानका लागि काम गर्ने भन्दै उनले भने, ‘श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरीत हुन्छ।’
सेयर बजारमा पहिरो जान थालेपछि राष्ट्र बैंकले लगाएको कर्जा सीमाको व्यवस्था हटाउन राष्ट्र बैंकमाथि लगानीकर्ताको दबाब छ। नेताका घरदैलो चहार्नेदेखि व्यक्तिगत र संस्थागत हुँदै आमरण अनशनसम्मका उपाय लगानीकर्ताले अपनाएका छन्।
चिनी व्यापार गर्ने सरकारी कम्पनी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मौज्दात रित्तिएसँगै निजी क्षेत्रका व्यापारीले अस्वाभाविक मूल्य बढाएपछि छानबिनमा उत्रियो वाणिज्य विभाग।
सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम गरेको छ। कार्यक्रममा करिब २०० भन्दा अभिकर्ता सहभागी थिए ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५...
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।