शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ललितपुर महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण

ललितपुर महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रा.लिले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेका छ। ललितपुर नगर प्रहरीलाई ती स्कुटर प्रदान गरिएको हो।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रा.लिले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेका छ। ललितपुर नगर प्रहरीलाई ती स्कुटर प्रदान गरिएको हो।

आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इलेक्ट्रिक स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता हो। नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो। एक पटक फुल चार्जमा १०० कि मि रेन्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ। अधिकतम कि मि, बलियो बनावटका साथै आधिक पर्फर्मेन्स दिन सक्ने भएकले सो स्कुटरहरु खरिद गरिएको महानगरपालिकाले बताएको छ।

प्रकाशित: Jul 24, 2022| 12:31 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्