शनिबार, असोज १०, २०८३

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– राष्ट्र बैंकले शुक्रबार अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दै छ।

शुक्रबार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकमा मौद्रिक नीति पेस भएको छ। बैठकले मौद्रिक नीति पारित गरेसँगै दिउँसो सार्वजनिक गरिन लागेको हो।

राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ। गत वर्षको सुरुमा उच्च दरले कर्जा लगानी बढ्दा बाहिरी दबाब बढेसँगै राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको हो।

प्रकाशित: Jul 22, 2022| 12:03 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्