नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४...
अनुदानको धानको बिउ खरिद गरी महङ्गो मुल्यमा विक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ। सहकारीले प्रतिकिलो रु ३९ मा रामपुर नगरपालिकाबाट...
‘बोर्ड बैठकले मर्ज गर्ने पारित गरेपछि मर्जर सम्झौता भएको छ,' मेगा बैंक सञ्चालक समिति अध्यक्ष भोजबहादुर शाहले भने। लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंक मर्जमा जान सहमत भएका थिए।
मेगा बैंक सञ्चालक समिति अध्यक्ष भोजबहादुर शाहका अनुसार शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेको छ। सो बैठकले नेपाल इन्मेस्टमेन्ट बैंकसँग मर्ज गर्ने निर्णय गरेपछि मर्जको सम्झौता हुनेछ।
चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले हालै नेपाली नेपाली बजारमा सार्वजनिक गरेको विद्युतीय कार नेटा भीको मूल्यबारे विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ १३ पैसा र बिक्री दर १२४...
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोल र डिजेलको मूल्य वृद्धिको तथा इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न नसकेको वक्यौता बढ्दै गएकोले बिहीबार राति...
बैंक खाता नम्बरमा दर्ता भएको मोबाइल नम्बरमा नै पिन नम्बर पठाउने व्यवस्था गरिएको छ। मोबाइल नम्बरमा पिन नम्बर प्राप्त भएको २४ घण्टाभित्र सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ।
रोयल इन्फिल्डको लक्जरियस साइड शुक्रबारदेखि सुरु भएको छ। नक्साल बुलेट सर्भिस सेन्टर र बालाजु बुलेट सर्भिस सेन्टरद्वारा संयुक्त रुपमा आयोजित लक्जरियस राइड शुक्रबारदेखि आइतबारसम्म हुन लागेको हो।
टाटा मोटर्सले विद्युतीय गाडीको प्रयोग बढाउने उद्देश्यले देशभर चार्जिङ स्टेसन विस्तारलाई तीव्रता दिएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालसम्म देशभर १०० भन्दा बढी स्थानमा चार्जिङ सेन्टर...
बिहीबार सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ। उता नबिल इन्भेस्टमेन्ट बैंकको सबैभन्दा बढी ६.६१ प्रतिशत घटेको छ।