सिद्घार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काली मन्दिरको पूर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई रु। एकाउन्न हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
राजनीतिक दलका केन्द्रीय नेता, कर्मचारीका विशिष्ट श्रेणी, संसद्, उच्च अदालतको न्यायाधीशभन्दामाथि, सार्वजनिक संस्थाको प्रमुखदेखि राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गरिने भएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ०८ पैसा र बिक्री दर १२४...
चिनियाँ सवारी उत्पादक होजनको विद्युतीय कार ‘निटा भी’ नेपालमा पनि सार्वजनिक भएको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विद्युतीय कार सार्वजनिक गरेको हो।
बुधबारको प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै सांसद पाण्डेले दूधको मूल्य बढाउँदा सडकमा नआएन आग्रह गरेका छन्। भैँसी पाल्नेका छोराछोरी नै दूधको मूल्य बढाउँदा सडकमा आउने गरेको उनको भनाइ छ।
बिमा समितिका अनुसार अहिले कोरोना बिमावापत कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ। संख्याका आधारमा हेर्दा अहिले करिब १ लाख ११ हजार ९...
एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङमा अग्रसर हुँदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफलस्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायीक वन नागार्जुनमा विभिन्न प्रकारका फलफुलका बिरुवा रोपेको...
'हामी बच्चा हुँदा कृषिप्रधान देश थियो। तर हामी सांसद हुँदा देश कुर्सीप्रधान भयो। कुर्सीप्रधान देशमा कसरी कृषिको विकास हुन्छ मैले बुझ्न सक्या छैन,' उनले भने।
यस्तो अवस्थामा भारतीय सामग्रीसँग प्रतिस्पर्धा गर्नुपर्ने उद्योगलाई प्रोत्साहन तथा सहुलियत दिनुपर्नेमा उल्टै कर थोपरिएको उद्योगीको गुनासो छ। स्वदेशी उद्योगले विदेश वस्तुसँग प्रतिस्पर्धा गर्न नसके आन्तरिक रोजगारी, निर्यात र यसबाट आर्जन...
पुँजी बजारको विकासका लागि एसियाली विकास बैंक (एडीबी) ले दिने गरेको सहयोग अनुदान अर्थ मन्त्रालयले नै ‘खाइदिने’ गरेको नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आरोप लगाएको छ।
‘कुनै पनि सरकारी ठेक्का प्रक्रियामा ठेक्का नपाएका ठेकेदार कम्पनीको निशाना सरकारी ईन्जिनियरमाथि हुन्छ, म त्यसैको सिकार भएको हुँ,' पत्रकारसँग उनले भने। सरकारी ठेक्का पाउन नसकेका ठेकेदारले नै आफूलाई विभिन्न आरोपमा...
नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ०४ पैसा र बिक्री दर १२४...