सोमबार, असार ८, २०८३

विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपण २.९ प्रतिशत, युक्रेनमाथिको आक्रमण मुख्य कारण

बुधबार, जेठ २५, २०७९
'विश्व अर्थतन्त्रले ८० वर्षभन्दा बढीमा विश्वव्यापी मन्दीबाट प्रारम्भिक पुनः प्राप्तिपछि यसको तीव्र गिरावटको अनुभव गर्ने अपेक्षा गरिएको,' बैंकले मङ्गलबार आफ्नो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा उल्लेख गरेको छ।

नेपालमा लगानी गर्न चिलीलाई चेम्बरको आग्रह

मंगलबार, जेठ २४, २०७९
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपालका लागि चिलीका राजदूत जुवान एङ्गुलोबीच आज चेम्बर भवन कान्तिपथमा भएको भेटमा चेम्बरका अध्यक्ष एवं पदाधिकारीले चिलीलाई नेपालमा लगानी गर्न आग्रह गरेका...

विश्व बैंकबाट १२ अर्ब ऋण लिन वार्ता टोली गठन, यी हुन् मन्त्रिपरिषद्का निर्णय

मंगलबार, जेठ २४, २०७९
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरदविक्रम राणालाई नियुक्त गर्ने सरकारो निर्णय छ।

मोटरसाइकल आयातकर्ताले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आयो : नाडा

मोटरसाइकल आयातकर्ताले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आयो : नाडा

नाडा अटोमोबाइल्स एसोसिएसनले विद्युतीय सवारीसाधन (ईभी)मा बढाइएको कर उच्च भएको भन्दै सो कर खारेज गर्न माग गरेको छ।
इम्बोस्ड नम्बर प्लेटविरुद्ध प्रदर्शन गर्नेमाथि लाठीचार्ज

इम्बोस्ड नम्बर प्लेटविरुद्ध प्रदर्शन गर्नेमाथि लाठीचार्ज

इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ।
मिस नेपालका २४ प्रतिस्पर्धीले गरे नर्सरी भ्रमण

मिस नेपालका २४ प्रतिस्पर्धीले गरे नर्सरी भ्रमण

मिस नेपाल २०२२ का २४ जना प्रतिस्पर्धीले बनेपास्थित डाबर नेपालको नर्सरी अवलोकन गरेका छन्। उनीहरुले त्यहाँ विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे।
महानिर्देशकले सचिवलाई भेटेपछि विभागद्वारा क्षमायाचना, इम्बोस्ड नम्बरबारे यस्तो छ प्रष्टीकरण

महानिर्देशकले सचिवलाई भेटेपछि विभागद्वारा क्षमायाचना, इम्बोस्ड नम्बरबारे यस्तो छ प्रष्टीकरण

यातायात व्यावस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सन्दर्भमा यसअघि जारी गरेको निर्देशनमाथि क्षमायाचनासहितको स्पष्टीकरण दिएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुरुन्त बर्खास्त गर्न सांसद विशुंखेको माग

यातायात व्यवस्था विभागका महानिर्देशक तुरुन्त बर्खास्त गर्न सांसद विशुंखेको माग

इम्बोस्ड नम्बर प्लेट जडान शुल्क महँगो भएको र १ महिनाभित्र २५ लाख सवारी साधनमा जडान गरिसक्न बाध्यकारी निर्देशन दिएको भन्दै सांसद विशुंखेले यस्तो माग अघि सारेकी हुन्।
प्रकाशित
मंगलबार, जेठ २४, २०७९  १५:०८

जडीबुटीलाई पर्यटनसँग मिलाएर लैजान गगनको सुझाव

खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित पुस्तक ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक भएको छ।

प्रकाशित
मंगलबार, जेठ २४, २०७९  १५:०५

निजगढ विमानस्थल बनाउन हुँदैन भन्नेहरु भूमाफियासँग मिलेका छन् : रावल

नेकपा एमालेका सांसद भीम रावलले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बाधा पुर्‍याउने तथा बनाउन हुँदैन भन्नेहरू भूमाफियासँग मिलेको आरोप लगाएका छन्।

प्रकाशित
मंगलबार, जेठ २४, २०७९  ११:३८

सयपत्री हाइड्रोपावरको आइपिओ आउँदै

कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता १०० अङ्कित दरमा तीन करोड मूल्य बराबरको तीन लाख कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो।

प्रकाशित
मंगलबार, जेठ २४, २०७९  ०६:२८

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२ पैसा कायम गरेको छ।

प्रकाशित
सोमबार, जेठ २३, २०७९  २१:०४

पश्चिम सेती आयोजना भारतीय कम्पनीलाई दिने तयारी

सरकारले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ।

प्रकाशित
सोमबार, जेठ २३, २०७९  २१:००

वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। निगमको हितविपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो।

प्रकाशित
सोमबार, जेठ २३, २०७९  २०:०२

तपाईंको आम्दानी कति? यस्तो छ करको दर

विभागका अनुसार तपाईँ अविवाहित हो भने रु ५ लाखसम्मको आम्दानीमा एक प्रतिशत मात्रै कर तिरे हुन्छ। त्यस्तै तपाईँ विवाहित हो भने रु ६ लाखसम्म पनि एक प्रतिशतका दरले मात्रै कर...

प्रकाशित
सोमबार, जेठ २३, २०७९  १८:३१

आन्तरिक विप्रेषणको कारोबार अब प्रतिदिन २५ हजार मात्र

यसअघि कार्यान्वयनमा रहेको एक लाख रुपैयाँ प्रतिदिन कारोबार गर्न पाउने व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले प्रतिदिन २५ हजार रुपैयाँको सीमा लागू गरेको हो।

प्रकाशित
सोमबार, जेठ २३, २०७९  १८:२४

घरजग्गा किनेको ५ वर्ष नपुगी बेचे ७.५ प्रतिशत पुँजीगत लाभकर

आन्तरिक राजस्व विभागले सोमबार सूचना जारी गरी निजी भवन वा जग्गा किनेको पाँच वर्षभित्र बिक्री गरेमा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो।

प्रकाशित
सोमबार, जेठ २३, २०७९  १७:५६

कृषि औजार उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म कर छुट

सरकारले कृषि औजार उत्पादन गर्ने कम्पनीहरुलाई पाँच वर्षसम्म कर नलाग्ने व्यवस्था गरेको छ।

प्रकाशित
सोमबार, जेठ २३, २०७९  १७:१५

'हाम्रो पात्रो'बाट प्रतिमहिना १० करोडभन्दा बढी रेमिट्यान्स

‘हाम्रो पात्रो’ले आफ्नो एपबाट प्रतिमहिना १० करोडभन्दा बढी रकम नेपाल भित्रिरहेको जनाएको छ।

प्रकाशित
सोमबार, जेठ २३, २०७९  १६:०६

इसेवाबाट मेटलाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा रु एक हजारसम्म क्यासब्याक पाइने भएको छ।