शनिबार, असोज १०, २०८३

शनिबार खुलै रहे बैंक तथा वित्तीय संस्था

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राजस्वमा सहयोग गर्न भन्दै बैंक शाखा खुला राख्न निर्देशन दिएको थियो।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको असार अन्तिम दिन शनिबार सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुला रहेका छन्। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राजस्वमा सहयोग गर्न भन्दै बैंक शाखा खुला राख्न निर्देशन दिएको थियो।

असार अन्तिम दिन बैंक तथा वित्तीय संस्थाले वर्षभरिको आफ्नो कारोबारको हिसाबकिताब मिलान गर्ने गर्छन्। नेपाल क्लियरिङ हाउससमेत शनिबार खुला रहेको छ।

प्रकाशित: Jul 16, 2022| 16:57 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्