सोमबार, असार ८, २०८३

नाडा अटो शोका लागि २६ जेठबाट रजिस्ट्रेसन खुल्ने

सोमबार, जेठ २३, २०७९
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आउँदो भदौ ७ देखि १२ गतेसम्म ‘नाडा अटो शो–२०२२’ आयोजना गर्ने भएको छ। यो मेलाको १५ औँ संस्करण हो।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्विलचियर हस्तान्तरण

सोमबार, जेठ २३, २०७९
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायि

लक्ष्मी बैंकको ग्रीन बचत खाता पुनः सुरु

सोमबार, जेठ २३, २०७९
विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ग्रीन सेभिङ पुनः सञ्चालनमा ल्याएको छ ।

वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्‍याली

वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्‍याली

विश्व वातावरण दिवसका अवसरमा आइतबार सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन बचाउँ पृथ्वी बचाउँ, साइकल चलाउँ इन्धन बचाउँ जस्ता नाराका साथ साइकल र्‍याली आयोजना गरेको छ।
नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार तोलामा दुई सयले बढेको हो।
वातावरण दिवसमा माछापुच्छ्रे बैंकको वृक्षरोपण

वातावरण दिवसमा माछापुच्छ्रे बैंकको वृक्षरोपण

माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नं.०३ स्थित सेती देवी दुमाल डाँडा जेसिज वनमा वृक्षरोपण गरेको छ।
सुनको मूल्य प्रतितोला ९८ हजार १००

सुनको मूल्य प्रतितोला ९८ हजार १००

अघिल्लो दिन प्रतितोला ९७ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २०० ले बढेको हो।
इम्बोस्ड नम्बर प्लेट : साउन १ मा 'असम्भव'

इम्बोस्ड नम्बर प्लेट : साउन १ मा 'असम्भव'

'हामीले बागमती र गण्डकी प्रदेशमा पूर्वाधार तयार पारिसकेका छौँ। अब प्रदेशका यातायात कार्यालयहरुले त्यहाँ सञ्चालित सवारीको वर्गीकरण गरी इम्बोस्ड अनिवार्य गराउनु हुनेछ,' घिमिरे भन्छन्, 'यो पुरानो निर्णय हो। सोहीअनुसार गरेका...
प्रकाशित
सोमबार, जेठ २३, २०७९  ०६:५२

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

प्रकाशित
आइतबार, जेठ २२, २०७९  २१:२०

खाने तेलमा भन्सार महसुल छुट गर्न माग

'भन्सार महसुलका कारण नेपालको तेल उत्पादन महङ्गो पर्ने भएकाले नेपाल–भारत खुला सिमानाबाट अनाधिकृत रुपमा सस्तो मूल्यमा भारतीय तेल चोरी पैठारी भई नेपाल भित्रिने गरेको छ, यसबाट राजश्वमा ह्रास आउने अवस्था...

प्रकाशित
आइतबार, जेठ २२, २०७९  २१:०४

किसान हेपिएर देश बन्न सक्दैन : अर्थमन्त्री शर्मा

किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका मन्त्री शर्माले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताए। मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा...

प्रकाशित
आइतबार, जेठ २२, २०७९  २१:००

सुन्दर सुदूरपश्चिम अभियानमा योगदान गरौँ : मन्त्री बडू

सुदूरपश्चिम सरोकार मञ्‍चको ११औँ साधारणसभाका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले विकास निरन्तर प्रक्रिया भएको तर यसमा कति गति दिइयो भन्‍ने कुरा महत्वपूर्ण हुने बताए। सुदूरपश्‍चिम विकासको मूल प्रवाहमा पछि परेको...

प्रकाशित
आइतबार, जेठ २२, २०७९  २०:०५

व्यापार घाटा सन्तुलन गर्ने 'स्वैर कल्पना'मा सरकार

पाँच वर्षमा व्यापार सन्तुलन गर्ने सरकारको लक्ष्य कुनै पनि हालतमा पूरा नहुने त्यस्तै एसियाली विकास बैंक (एडीबी)का आर्थिक सल्लाहकार समिर खतिवडाको दाबी छ। उनले भने, 'सरकारले पाँच वर्षमा व्यापारघाटा सन्तुलनमा...

प्रकाशित
आइतबार, जेठ २२, २०७९  १८:१५

बिजुली बेचेर वार्षिक १२ अर्ब कमाउने नेपालको लक्ष्य

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमका अनुसार वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत गृहहरु पूर्ण क्षमतामा चल्न थालेकोले विद्युत उत्पादन बढी हुने भएकोले नेपालको आवश्यकता पूरा गरेर नै विद्युत निर्यात गर्न...

प्रकाशित
आइतबार, जेठ २२, २०७९  १४:४४

पोखराको पर्यटन प्रवर्द्धन गर्न 'डुलुवा समूह' भारत यात्रामा

पोखराको पर्यटन प्रवर्द्धनका लागि 'डुलुवा समूह' एकमहिने यात्रामा निस्केको छ। पत्रकार सम्मेलनमार्फत् यात्राको उद्देश्यका बारेमा जानकारी दिएर सो समूहले भारतको यात्रा तय गरेको जानकारी गराएको हो।

प्रकाशित
आइतबार, जेठ २२, २०७९  १४:३२

पुँजीबजार सुधार्न गभर्नरलाई प्रधानमन्त्री देउवाको निर्देशन

नेपाल लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएपछि उनले तत्कालै फोन गरेर निर्देशन दिएका हुन्।

प्रकाशित
आइतबार, जेठ २२, २०७९  १२:२९

सामसङले ल्यायो एआई–इनेबल्ड इकोबब्बल वासिङ मेसिन

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरु ल्याएको छ।

प्रकाशित
आइतबार, जेठ २२, २०७९  १२:१४

शौर्य सिमेन्टद्वारा वृक्षरोपण

शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षरोपण गरेको छ। शौर्य सिमेन्टका विक्रेताहरू, उद्योग परिसरका कर्मचारीहरूलाई सहभागी गरी शौर्य सिमेन्टले वृक्षरोपण गरेको हो।

प्रकाशित
आइतबार, जेठ २२, २०७९  १२:०९

सिप्रदी ट्रेडिङका निर्देशक दाहालले ९ घण्टा २९ मिनेटमा पूरा गरे तेन्जिङ हिलारी एभरेष्ट म्याराथन

सिप्रदी ट्रेडिङ प्रा.लि. का निर्देशक शम्भु प्रसाद दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका छन् ।

प्रकाशित
आइतबार, जेठ २२, २०७९  १२:०२

गैरसरकारी संस्था ‘छोरी’मा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकले विभिन्न कारणले जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’मा आबद्ध दिदीबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।