ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशीलता प्रवर्द्धन एवं नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८...
सरकारको वित्त नीति, मौद्रिक नीति र वाणिज्य नीतिप्रति नेपालका उद्योगी, व्यवसायी र व्यापारी सन्तुष्ट छैनन्। फरक–फरक स्वरूपमा उनीहरूले सरकारप्रति आफ्नो आक्रोस व्यक्त गर्दै आएका छन्।
कर्मचारीको तहगत मिलानमा समस्या देखिँदा केही समय नबिलले एनबीलाई गाभ्ने प्रक्रिया रोकिए पनि राष्ट्र बैंकले दुवै बैंक सञ्चालक समितिलाई मनाएपछि एनबीलाई नबिलमा गाभ्न अन्तिम स्वीकृति दिइएको हो।
अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर सम्म दही मध्याह्नसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजुले जानकारी दिए।
खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन। सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ। भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो...
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन्। १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै...
यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज...
ऊर्जामन्त्री पम्फा भुसालले बुढीगण्डकी निर्माण गर्न कम्पनी खोल्ने प्रस्ताव लगेकी थिइन्। बुढीगण्डकी आयोजना सरकार आफैंले बनाउने निर्णय केही महिनाअघि मात्र भएको थियो।
शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा राष्ट्रिय सहकारी विकास बोर्डका संचालक माधव प्रसाद तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ।
मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«डले आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाउँदै बिग बिगर बिगेस्ट नामाकरण गर्दै यही असार १३ बाट थप अफरका साथ परिमार्जित गरेको...
इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज यूएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौता भएको छ।इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज यूएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौता भएको...
नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुरू गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम नबिल एसईईको पहिलो ब्याचको २० जनाले इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्राप्त गरेको छ। नेपाल उद्योग परिसंघ अन्तर्गतको...
महिन्द्रा कम्पनीले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ। महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर आफ्नो बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो।
चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याइएको हो।