आइतबार, असार ७, २०८३

पोखराको लेकसाइडमा सिभिल बैंकको एटीएम

आइतबार, असार १९, २०७९
सिभिल बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटीएम संचालनमा ल्याएको छ। उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले गरे।

साताको पहिलो दिन सुनको मूल्य बढ्यो

आइतबार, असार १९, २०७९
साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ।

सेञ्चुरी बैंक र सिद्धार्थनगर सिटी अस्पताल भैरहवाबीच सम्झौता

आइतबार, असार १९, २०७९
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ।

क्रसहोल्डिङ भएका बिमा कम्पनीलाई मर्जरमा जान दबाब

क्रसहोल्डिङ भएका बिमा कम्पनीलाई मर्जरमा जान दबाब

बिमा कम्पनी मर्जरमा गए क्रसहोल्डिङ हटाउन तथा १५ प्रतिशतको सीमा कायम राख्न २ वर्ष समय थप्ने, व्यवस्थापन खर्चको सीमा नाघे छुट दिनेलगायतका सुविधा दिने गरी समितिले मर्जरलाई प्राथमिकतामा राखेको छ।
विश्व अर्थतन्त्र नै मन्दीतर्फ जाने देखिएको छ, हामी थप संयमित हुनुपर्छ

विश्व अर्थतन्त्र नै मन्दीतर्फ जाने देखिएको छ, हामी थप संयमित हुनुपर्छ

हाम्रो अर्थतन्त्र आयातमा आधारित भएकाले यस्ता खालका संकट भविष्यमा थप आउन सक्ने सम्भावना छ। उत्पादन भन्दा हामी उपभोगमा बढी खर्च गरिरहेका छौं। पछिल्लो समय उपभोगको अवस्था निकै विकृत हुँदै गएको...
आज विदेशी मुद्राको विनिमयदर कति?

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६...
'उपत्यकाभन्दा बाहिरका व्यापारीले बढी कृत्रिम मूल्यवृद्धि गरे'

'उपत्यकाभन्दा बाहिरका व्यापारीले बढी कृत्रिम मूल्यवृद्धि गरे'

देशभर एकीकृत रुपमा शुक्रबारदेखि बजार अनुगमन सुरु भएको छ। अनुगमनले कृत्रिम मूल्यवृद्धि उपत्यकाभन्दा बाहिर धेरै रहेको देखिएको छ।
सर्वोच्चको पूर्ण फैसलापछि दलका शीर्ष नेताहरुले भने- निजगढ बन्छ

सर्वोच्चको पूर्ण फैसलापछि दलका शीर्ष नेताहरुले भने- निजगढ बन्छ

सर्वोच्च अदालतको उक्त आदेशपछि पहिलो पटक प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव शनिबार निजगढ...
प्रकाशित
शनिबार, असार १८, २०७९  ०८:५९

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

देवान छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुगेका हुन्।

प्रकाशित
शनिबार, असार १८, २०७९  ०६:४४

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६...

प्रकाशित
शुक्रबार, असार १७, २०७९  २२:४५

थाई स्माइल एयरवेजले सुरु गर्‍यो बैंकक-काठमाडौं सीधा उडान

थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौँ–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ। कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो।

प्रकाशित
शुक्रबार, असार १७, २०७९  २२:०३

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा पुगिसकेको वा उक्त बाटोमा जाँदै जाँदैन भन्‍ने दुबै थरीको तर्क गलत हुन्

प्रकाशित
शुक्रबार, असार १७, २०७९  १९:४१

काम नलाग्‍ने नोट नष्ट गर्न पोखरामा बीएसबीएस मेसिन

मेसिन सञ्‍चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गरेका छन्। यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बीएसबीएस मेसिनका माध्यमबाट नोट...

प्रकाशित
शुक्रबार, असार १७, २०७९  १५:३५

नेपालटारमा सानिमा बैंकको शाखा

सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका(११ स्थित नेपालटारमा आफ्नो शाखा विस्तार गरेको छ।

प्रकाशित
शुक्रबार, असार १७, २०७९  १४:२७

‘सेञ्चुरी डिबेन्चर २०८८’ को सूचीकरणसम्बन्धी सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच ‘सेञ्चुरी डिबेन्चर २०८८ डिबेन्चर’ ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ।

प्रकाशित
शुक्रबार, असार १७, २०७९  १४:२४

‘आइएमई नेपाल लोकस्टार’को प्रायोजकमा जगदम्बा सुपर साइन जस्तापाता

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ।

प्रकाशित
शुक्रबार, असार १७, २०७९  १३:२८

स्टार्टअप वर्ल्डकप नेपाल २२ असारमा हुने

स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते हुने भएको छ।

प्रकाशित
शुक्रबार, असार १७, २०७९  १३:१७

सिताराम घ्यू नयाँ प्याकमा

सीताराम गोकुल मिल्क्स कम्पनीले सीताराम घ्यू नयाँ प्याकमा सार्वजनिक गरेको छ।

प्रकाशित
शुक्रबार, असार १७, २०७९  १३:१३

नबिल बैंकमा ज्ञानेन्द्र ढुंगानाले सीईओको जिम्मेवारी सम्हाले

नबिल बैंकमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन्। नेपाल बंगलादेश बैंक र नबिल बैंक गाभिएपछि ढुंगानालाई नबिलमा सीईओ दिने निर्णय सञ्चालक समितिले गरेको थियो।

प्रकाशित
शुक्रबार, असार १७, २०७९  १३:१०

वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

वैदेशिक रोजगारमा लामो समय बिताएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउँछन्।