आइतबार, असार ७, २०८३

राजीनामाको दबाबपछि संसद‍्मा जवाफ दिँदै अर्थमन्त्री शर्मा

बुधबार, असार २२, २०७९
बजेट आउनु अघिल्लो दिन मन्त्रालयमा अनधिकृत व्यक्ति घुसाएर करका दर हेरफेर गरेको विषयमा विवादमा परेपछि संसद्मा आप्mना कुरा राख्दै अर्थमन्त्री शर्मा।

आज विदेशी मुद्राको विनिमयदर कति?

बुधबार, असार २२, २०७९
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ७० पैसा र बिक्री दर १२७ रुपैयाँ ३० पैसा कायम गरेको छ।

सुधारिएन विदेशी मुद्रा सञ्चिति, गाडीको आयात फुकुवा अन्योलमा

बुधबार, असार २२, २०७९
सरकारले वैशाख १३ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निश्चित वर्गका सवारी साधन आयातमा असार मसान्तसम्म प्रतिबन्ध लगाएको थियो। तर डलर सञ्चितिको अवस्थामा सुधारको संकेत नदेखिएपछि साउनदेखि आयात प्रतिबन्ध फुकुवा...

वाणिज्य बैंकबाट १२३ अर्ब ब्याज पुँजीकरणमा लगानी

वाणिज्य बैंकबाट १२३ अर्ब ब्याज पुँजीकरणमा लगानी

वाणिज्य बैंकबाट करिब १ खर्ब २३ अर्ब रुपैयाँ रकम ब्याज पुँजीकरणका लागि गएको पाइएको छ। नेपाल व्यवस्थापन संघले मंगलबार आयोजना गरेको कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले निक्षेपको...
इपीएस परीक्षा केन्द्र किन पुगे मन्त्री कुँवर?

इपीएस परीक्षा केन्द्र किन पुगे मन्त्री कुँवर?

यो वर्ष ४४ हजार जना कृषि र पशुपालनतर्फको परीक्षामा सहभागी भएको इपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए।
कलंकी-कोटेश्वर 'ग्रिन बेल्ट' उद्धाटन, ५ वर्षसम्म एनसेलको सहयोग

कलंकी-कोटेश्वर 'ग्रिन बेल्ट' उद्धाटन, ५ वर्षसम्म एनसेलको सहयोग

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तरगत कलंकी–कोटेश्वर चक्रपथ खण्डको १०.२ किलोमिटर सडक किनारलाई हरियाली बनाएको हो।
सगरमाथाको चुचुरोमा रिलायन्स लाइफको ब्यानर, दाकिपा शेर्पा सम्मानित

सगरमाथाको चुचुरोमा रिलायन्स लाइफको ब्यानर, दाकिपा शेर्पा सम्मानित

रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर सगरमाथाको चुचुरोमा फहराइको छ। बीमाकर्मी दाकिपा शेर्पाले इन्स्योरेन्स ब्यानर सगरमाथाको चुचुरोमा फहराएपछि उनलाई सम्मान गरिएको छ।
विवादको पुलिन्दामाथि पनि पुलकित अटेरी अर्थमन्त्री

विवादको पुलिन्दामाथि पनि पुलकित अटेरी अर्थमन्त्री

आफ्नो कार्यकालको सुरुवातसँगै उनले नियामकीय निकाय राष्ट्र बैंकमाथि हस्तक्षेप गरे भने धितोपत्र बोर्डको अध्यक्ष तथा नेपाल स्टक एक्सेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा चलखेल गरे। हिमालयन रि इन्स्योरेन्सलाई व्यवसाय विस्तारका...
प्रकाशित
मंगलबार, असार २१, २०७९  १८:१६

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न योजना आयोगका ६ पूर्वउपाध्यक्षको अपिल

'बजेट निर्माणमा उठेका प्रश्नहरुमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद, संसद र संवैधानिक निकाय समक्ष माग गर्दछौं,' ६ पूर्वउपाध्यक्षको अपिलमा उल्लेख छ। उनीहरूले संकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न...

प्रकाशित
मंगलबार, असार २१, २०७९  १६:१४

गुल्मीका लवकुशले बनाए स्क्यान गरेपछि चिया दिने मेसिन

गुल्मीका १८ वर्षीय जुम्ल्याहा दाजुभाई लव पन्थी र कुश पन्थीले स्क्यान गरेर पैसा तिरेपछि चिया दिने भेन्डिङ मेसिन बनाएका छन्। लवकुशले बनाएको उक्त मेसिनको नाम ‘टि स्क्यान’ राखिएको छ।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १६:११

अर्थमन्त्री विवादित बनेपछि प्रधानमन्त्री र सभामुखसँग छलफल गर्दै दाहाल

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा घुसाएको र सिसीटिभी गायब पार्न सहयोगी भूमिका खेलेको आरोप अर्थमन्त्रीमाथि लाग्दै आएको छ।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १४:११

६० हजारसम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको यथावत्

नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले चार मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १२:२०

'मर्जर किङ' बन्दै चन्द्र ढकाल

२४ वटा बैंक तथा वित्तीय संस्थालाई समाहित गरेर ग्लोबल आइएमईलाई नेपालकै सबैभन्दा ठूलो र शक्तिशाली वाणिज्य बैंक बनाउने ढकालको महत्त्वाकांक्षाले मूर्त रूप लिँदै छ।

प्रकाशित
मंगलबार, असार २१, २०७९  ११:५७

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपालले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ।

प्रकाशित
मंगलबार, असार २१, २०७९  ११:५४

रिलायन्स लाइफ इन्स्योरेन्सको पुँजी वृद्धि प्रस्ताव पारित

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबार विशेष साधारण सभा सम्पन्न गरेको छ।

प्रकाशित
मंगलबार, असार २१, २०७९  ०७:०५

तनहुँका दुई उत्कृष्ट सहकारी पुरस्कृत

आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक/एक सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो।

प्रकाशित
मंगलबार, असार २१, २०७९  ०६:३१

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ०३ पैसा र बिक्री दर १२६ रुपैयाँ ६३ पैसा कायम गरेको छ।

प्रकाशित
सोमबार, असार २०, २०७९  २३:१५

एक दिन पुग्ने पनि इन्धन छैन श्रीलंकामा, ऊर्जामन्त्री भन्छन्- किन्ने पैसा छैन

'अब जुलाई २२ र २३ मा मा मात्र पेट्रोल आयात हुनेछ,' उनले भनेका छन्।

प्रकाशित
सोमबार, असार २०, २०७९  २२:१०

प्रदेश १ का सचिव सुमन दाहाल तानिए अर्थ मन्त्रालय, योजना आयोगमा धनीराम

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन्। अर्थ मन्त्रालयका नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य प्रदेश बागमती प्रदेशको आर्थिक मामिला तथा योजना...

प्रकाशित
सोमबार, असार २०, २०७९  २१:२९

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्ने भएको छ। हवाइ इन्धन आन्तरिकतर्फको मूल्य १९० रूपैयाँ लिटर पुगेको छ। खाना पकाउने एलपी ग्यासको भने...