सोमबार, जेठ २५, २०८३

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा दुई सय रुपैयाँले बढेको छ। आज सुनको मूल्य नेपाली बजारमा प्रतितोला ९७ हजार १ सय रुपैयाँमा पुगेको छ।

आज चाँदीको भाउ भने घटेको छ। तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी वयवसायी महासङ्घले जनाएको छ। 

प्रकाशित: Aug 10, 2022| 12:00 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्