शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल कन्फरेन्स सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल कन्फरेन्स सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ। रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धक सहित कम्पनीको  सिनियर मेनेजमेन्ट टिमको सहभागितामा कन्फ्रेस भएको कम्पनीले जनाएको छ।

कन्फरेन्समा सहभागीहरुलाई स्वागत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले आगामी वर्षको योजनामा गहन छलफल र सुझाव कम्पनीको आगामी व्यावसायिक रणनीतिको लागि कोशेढुंगा हुने बताए।

रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवनबीमा सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित: Aug 10, 2022| 18:10 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्