आइतबार, असार ७, २०८३

नयाँ कृषिमन्त्रीको प्राथमिकतामा मलको पुरानो मुद्दा

सोमबार, असार २०, २०७९
‘मलखादको अभाव छ। कृषकहरुले पाइराखेका छैनन्। किसानहरुमा मल पुर्‍याउनेमा कुरा मेरो प्राथमिकतामा छ। मेरो प्रयास सकेसम्म यसैमा हुन्छ,’ मन्त्री यादवले भने।

अन्तर्राष्ट्रिय सहकारी क्षेत्रमा योगदान गरेको भन्दै भारतद्वारा ओमदेवी मल्ल सम्मानित

सोमबार, असार २०, २०७९
केन्द्रीय सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी संघले १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मल्ललाई सहकारी क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो। मल्ललाई...

'राज्यविरुद्ध धोकाधडी र गोपनीयता भंग गर्ने अर्थमन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्छ'

सोमबार, असार २०, २०७९
अर्थमन्त्रीले बाहिरको व्यक्ति बोलाएर एकातिर मुलुकको गोपनीयता भंग गरेका छन्। अर्कोतर्फ राज्यले करका तवरमा बनाएर अघि बढ्नुपर्ने भए पनि बाहिरबाट प्रभावित भएर करका दरहरु हेरफेर गरिनु राज्यविरुद्धको धोकाधडी नै हो।...

एक वर्षमा लघुवित्तको निष्क्रिय कर्जा ८७.८३ प्रतिशतले वृद्धि

एक वर्षमा लघुवित्तको निष्क्रिय कर्जा ८७.८३ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकले सोमबार गत आर्थिक वर्षलाई आधार मानेर सार्वजनिक गरेको लघुवित्त वित्तिय संस्थाहरुको निरीक्षण तथा सुपरीवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदनले निष्क्रिय कर्जा एक वर्षमा ८७.८३ प्रतिशतले वृद्धि भएको देखाएको हो।
इन्धनमा कोटा तोक्न र सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

इन्धनमा कोटा तोक्न र सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सरकारलाई सुझाव दिएको छ।
पर्वतका पौडेलविरुद्ध सवा ८ करोडको विदेशी विनिमय अपचलन मुद्दा

पर्वतका पौडेलविरुद्ध सवा ८ करोडको विदेशी विनिमय अपचलन मुद्दा

राजस्व अनुसन्धान विभागले पर्वतको कुश्मा–१ का गणेश पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय अपचलनसम्बन्धी करिब सवा ८ करोड बिगो दाबीसहित मुद्दा दर्ता गराएको छ।
'सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने' मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी

'सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने' मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बाह्य अर्थतन्त्र निकै दबाबमा रहेको बताएका छन्।
लुम्बिनी प्रदेशभर बैंकमा पैसा राख्ने नागरिकमा रुकुम पूर्व पुछारमा, रूपन्देही पहिलो

लुम्बिनी प्रदेशभर बैंकमा पैसा राख्ने नागरिकमा रुकुम पूर्व पुछारमा, रूपन्देही पहिलो

बुटवल, भैरहवालगायतमा औद्योगिक क्षेत्र हुनु, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र उद्योग, व्यवसाय विस्तार भएकाले रूपन्देहीका नागरिकको आम्दानी बढ्दो छ।
प्रकाशित
सोमबार, असार २०, २०७९  १४:२५

अप्परसोलु हाइड्रोको आइपिओ खुला

कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको हो।

प्रकाशित
सोमबार, असार २०, २०७९  १४:२१

जनार्दनमाथि ओलीको आक्रोश : 'म नै राज्य हुँ' भनेर हिँडिरहेका छन्

'एमाले को हो? कसले फुटेज माग्ने? माग्दैमा दिनुपर्छ भन्ने के छ? 'आइएम द स्टेट' भनेर हिँडिरहेछ,' ओलीले भने, ' संसदको प्रमुख दल, प्रमुख प्रतिपक्ष,हिजोसम्म सरकारमा भएको पार्टी अनेकथरी मिलेर पनि...

प्रकाशित
सोमबार, असार २०, २०७९  ११:२५

सनराइज बैंकका ग्राहकले एटीएम कार्डमा आफ्नै फोटो राख्न सक्ने

सनराइज बैंकले कस्टुमाइज्ड फोटो कार्डको सुरुवात गरेको छ। बैंकले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टुमाइज्ड कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो।

प्रकाशित
सोमबार, असार २०, २०७९  ११:२१

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।

प्रकाशित
सोमबार, असार २०, २०७९  ०९:२६

व्यावसायिक कर समान गर्न नेपाल व्यापार संघको आग्रह

काठमाडौं महानगरपालिका १७, २२, २४, २५ र २७ का नवनिर्वाचित जनप्रतिनिधिलाई 'बधाई तथा स्वागत कार्यक्रम'मा व्यवसायीले पार्किङ समस्या समाधानदेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन्।

प्रकाशित
सोमबार, असार २०, २०७९  ०६:४८

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६...

प्रकाशित
आइतबार, असार १९, २०७९  २२:५०

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको...

प्रकाशित
आइतबार, असार १९, २०७९  १८:१७

भिभो बन्यो फिफा विश्वकप २०२२ को आधिकारिक प्रायोजक

ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ।

प्रकाशित
आइतबार, असार १९, २०७९  १७:३६

अर्थ मन्त्रालयको दाबी : जेठ १४ को सीसीटीभी फुटेज डिलिट भयो

मन्त्रालयको सीसीटीभी फुटेज बढीमा १३ दिनसम्मको अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने दाबी गरिएको छ। बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको मन्त्रालयको जिकिर...

प्रकाशित
आइतबार, असार १९, २०७९  १६:०४

फोनपेले ल्यायो 'फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ' अभियान

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ अभियान सुरु गरेको...

प्रकाशित
आइतबार, असार १९, २०७९  १५:५६

साताको पहिलो कारोबार दिन उच्च अंकले बढ्यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ।

प्रकाशित
आइतबार, असार १९, २०७९  १४:४९

एक साताभित्रै विज्ञापन आचारसंहिता कार्यान्वयन गर्न सञ्चारमन्त्रीको निर्देशन

विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा विज्ञापन आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ता भित्र अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।