असार मसान्तभित्र कर्जा असुली गर्नैपर्ने, कर्जा–निक्षेप अनुपात ९० प्रतिशतमा कायम गर्नुपर्ने, स्थानीय तहमा जाने रकमलाई पुनः ५० प्रतिशतमा झार्नुपर्नेलगायतका कारण यस वर्ष बैंकहरू थप तनावमा परेका हुन्।
एनआईसी एशिया बैंकले २०७९ आषाढ १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको...
राष्ट्रिय धान दिवसका सन्दर्भमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘सबल र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनःसम्भावना, अनभुव र सिकाइ’ विषयक अन्तर्क्रियामा राष्ट्रपति भण्डारीले वर्तमान समयमा हाम्रासामु एकातिर खाद्य वस्तुको...
लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट उम्मेदवारहरू छनौट गरिएको हो। विभागले वैशाख १७ गते लिखित परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षामा ८५७ जना उत्तीर्ण भएका थिए। लोकसेवा आयोगको समन्वयमा असार ५...
मौद्रिक नीति बनाइरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री जनार्दन शर्माले बुधबार आफ्नै कार्यकक्षमा भेटेका छन्। मौद्रिक सर्वोच्च अदालतले गनर्भर अधिकारीलाई पुनर्स्थापना गरेपछिको गभर्नर अर्थमन्त्रीको यो पहिलो भेट हो।
विश्व बैंकले नेपाललाई सडक पूर्वाधार विकासका लागि २७५ मिलियन अमेरिकी डलर अर्थात (३४ अर्ब ७३ करोड १६ लाख ७५ हजार रुपैयाँ) प्रदान गर्ने भएको छ। विश्व बैंकले बुधबार नेपाल र...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन्। बुधवार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन...