शनिबार, असोज १०, २०८३

अर्थसचिव मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए

अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मरासिनिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो।

अर्थमन्त्री जनार्दन शर्मा पुनः मन्त्रालय फर्किएसँगै सचिव मरासिनी घर बिदामा बसेका थिए। मन्त्री शर्माले सचिवले सहयोग नगर्दा आफू विवादमा तानिएको बताउँदै आएका छन्। 


प्रकाशित: Aug 04, 2022| 15:51 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्