बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एनएमबि बैंकको एटीएम

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एनएमबि बैंकको एटीएम

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९
National life
Shivam cement

काठमाडौं– एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ।  पर्यटन प्रवर्द्धनलाई सहयोग पुर्या‍उने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

बैंकले यसअघि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ। एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Aug 03, 2022| 12:47 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्