सोमबार, असार ८, २०८३

पोखराबाट धम्पुससम्म टीभीएसको एओजी राइड

मंगलबार, असार १४, २०७९
लोकप्रिय टु–ह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरुको समूह बनाएको छ।

दुई अर्बको डिबेन्चर जारी गर्दै सनराइज बैंक

मंगलबार, असार १४, २०७९
सनराइज बैंकले दुई अर्ब बराबरको डिबेन्चर जारी गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ अंकित २० लाख कित्ता डिबेन्चर जारी गर्न लागेको हो।

धानको बिमामा आकर्षित हुँदै चितवनका किसान

मंगलबार, असार १४, २०७९
९ हजार बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा बिमा गर्न लागिएको हो।

लेखा समितिमा सत्ता स्वार्थको गन्ध, नागरिकको मुद्दामा मौन

लेखा समितिमा सत्ता स्वार्थको गन्ध, नागरिकको मुद्दामा मौन

सरकारलाई सुशासनका लागि उत्तरदायी हुन बाध्य पार्ने सार्वजनिक लेखा समिति नागरिकका जनजीविकाको सवालमा भने मौन बसिरहेको छ।
चिल गाडी गुड्ने ठाउँमा चराचुरुंगी र वन्यजन्तुको घुसपैठ

चिल गाडी गुड्ने ठाउँमा चराचुरुंगी र वन्यजन्तुको घुसपैठ

विमानस्थलको धावनमार्ग दायाँबायाँ झाडी तथा बोटविरुवाको उचित व्यवस्थापन नहुँदा जनावर तथा चराचुरुंगीको आतंक बढ्दै गएको हो।
आज विदेशी मुद्राको विनिमयदर कति?

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा कायम गरेको छ।
५ वर्षसम्म ४ किमी सडक पनि नबनाउने निर्माण व्यवसायीलाई कारबाही गरिने

५ वर्षसम्म ४ किमी सडक पनि नबनाउने निर्माण व्यवसायीलाई कारबाही गरिने

सडक डिभिजन कार्यालय काठमाडौंले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी थालेको छ।
मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन

मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्री बडूलाई जानकारी गराएका थिए।
प्रकाशित
सोमबार, असार १३, २०७९  १७:३५

अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसमा इसेवाको विशेष अफर

इसेवाले अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवस मंगलबार मनाइँदै छ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १५:३५

नेप्से परिसूचक २३.८५ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको छ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १५:०५

बिमा ऐनको पुरानै संरचना र व्यवस्थापनबाट परिवर्तन सम्भव छैन : रवीन्द्र घिमिरे [अन्तर्वार्ता]

प्रस्तावित बिमा ऐनले व्यवस्था गरेको बिमा समितिको संरचना, समितिका अध्यक्ष र सदस्यको योग्यता बिमा ऐनको आधारभूत विषय हो। त्यसमै कमजोरी भएकाले धेरै अपेक्षा गर्न सकिन्न।

प्रकाशित
सोमबार, असार १३, २०७९  १४:४६

भारतमा बिक्री हुन थाल्यो दैनिक १० करोडको बिजुली

आउँदो दुई वर्षपछिका सुक्खायाममा नेपालको विद्युत्ले नै आन्तरिक माग धान्ने तर वर्षायाममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत् बढी हुने मन्त्री भुसालले बताइन्।

प्रकाशित
सोमबार, असार १३, २०७९  १३:५४

एनआईसी एशियाको मोबाइल बैंकिङबाट हवाई टिकट किन्दा २० प्रतिशत क्यासब्याक

एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रबर्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १३:४९

गण्डकी प्रदेशमा वृद्धि गरिएको सवारी कर खारेज गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी वृद्धि खारेज गर्न माग गरेको छ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १२:५३

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बिमा योजना

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बालकिरण जीवन बिमा बिमितहरुमाझ लोकप्रिय हुँदै गएको जनाएको छ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १२:४६

सेञ्चुरी बैंकको ‘हाइब्रिड बचत खाता’ सञ्चालन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकहरुले उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १२:२८

नागरिक लगानी कोषले ल्यायो थप प्रतिफल योजना

नागरिक लगानी कोषका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीलाई बचत रकममा १‍५ प्रतिशत थप प्रतिफल प्रदान गरिने भएको छ।

प्रकाशित
सोमबार, असार १३, २०७९  १२:२३

तोलामा चार सयले बढ्यो सुनको मूल्य

सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ महंगो भएको हो।

प्रकाशित
सोमबार, असार १३, २०७९  ११:५४

एमडीआरटीको वार्षिक बैठकका लागि रिलायन्स लाइफका अभिकर्ता अमेरिका प्रस्थान

मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमीता न्यौपाने तथा कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित
सोमबार, असार १३, २०७९  १०:३६

पाल्पामा ६ अर्ब बढीको बजेट सार्वजनिक

हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले छ अर्ब ४५ करोड १३ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन्।