शुक्रबार, असार ५, २०८३

सानिमा बैंकले निक्षेप खातामा मासिक व्याज दिने

सोमबार, साउन २, २०७९
– सानिमा बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गरी अब निक्षेप खाताहरुमा मासिक व्याज प्रदान गर्ने भएको छ।

एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजनाको समयावधि थप

सोमबार, साउन २, २०७९
एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनाको समयावधि थप गरेको छ ।

भिभो वाई २० को मूल्य घट्यो

सोमबार, साउन २, २०७९
भिभोले भिभो वाई २० को मूल्य घटाएको छ। भिभो वाई २० को नयाँ मूल्य अब २० हजार ९९९ रुपैयाँ तोकेको छ ।

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० छ।
बढ्यो पाल्पाका स्थानीय तहको बेरुजु

बढ्यो पाल्पाका स्थानीय तहको बेरुजु

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको लेखापरीक्षण गर्दा बेरुजु ३४ करोड ३१ लाख ३८ हजार भेटिएको हो।
राष्ट्र बैंकले १० अर्ब २० करोडको ट्रेजरी बिलको बोलकबोल आज जारी गर्ने

राष्ट्र बैंकले १० अर्ब २० करोडको ट्रेजरी बिलको बोलकबोल आज जारी गर्ने

नेपाल राष्ट्र बैंकले १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।
बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पुर्याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो। उनीहरु व्यवसायबाट विस्थापित जस्तै भएका थिए।
आज विदेशी मुद्राको विनिमयदर कति?

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा कायम गरेको छ।
प्रकाशित
आइतबार, साउन १, २०७९  २३:४५

साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि

भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाउनुभएको छ। उहाँले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाएका छन्। त्यसैगरी पहेँलो सारीमा...

प्रकाशित
आइतबार, साउन १, २०७९  २२:५०

धान उत्पादन कम भएपछि चामल खरिद गर्दै खाद्य संस्थान

सुदूरपश्चिमका पहाडी जिल्लाका साथै खाद्य समस्या हुने हुम्ला, मुगु, सुर्खेतलगायत अन्तर प्रदेशका जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सुदूरपश्चिमले यहाँ ३२ हजार क्विन्टल मोटा चामल...

प्रकाशित
आइतबार, साउन १, २०७९  १८:११

भारतले घटाएर पठायो इन्धनको मूल्य, नेपालमा भने नघटाइने

निगममा सञ्चित घाटा ४ अर्ब ३२ करोड पुगेकाले भारतबाट सस्तो भएर आएपनि मूल्य नघटाइने निगमको भनाइ छ।

प्रकाशित
आइतबार, साउन १, २०७९  १६:३३

राजस्व संकलनमा सरकारलाई १० प्रतिशतको धक्का

कर राजस्व १० खर्ब ६७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा ९ खर्ब ८४ अर्ब अर्थात ९२.१५ प्रतिशत संकलन भएको छ। गैरकर राजस्व १ खर्ब १२ अर्ब संकलन गर्ने भनिएकोमा...

प्रकाशित
आइतबार, साउन १, २०७९  १६:३०

हिमालयन र एभरेस्टको मर्जरपछि एकीकृत कारोबार सुरु

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ।

प्रकाशित
आइतबार, साउन १, २०७९  १६:००

सवारीको आयात प्रतिबन्ध लम्बिएपछि अनिश्चित बन्यो नाडा अटो शो

‘पहिला बुकिङ गरेर एलसी खोल्ने गरेका थियौँ। अब भने भने एलसी खोलेर बुकिङ गर्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘अन्यथा भोलिका दिनमा बाह्य कम्पनीले हामीलाई वस्तु (गाडी) पठाउन नमान्ने भए।'

प्रकाशित
आइतबार, साउन १, २०७९  १५:२०

आयल निगमलाई सरकारले पौने ६० करोड अनुदान र ७ अर्ब ऋण दिने

सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम अनुदानस्वरूप उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ।

प्रकाशित
आइतबार, साउन १, २०७९  १४:१०

७९ लाख ४३ हजार कित्ता आईपीओ जारी गर्दै घोराही सिमेन्ट

कम्पनीले हिमालयन क्यापिटललाई सेयर निष्कासन र नबिल इन्भेस्टमेन्ट बैंकिङलाई सेयर बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

प्रकाशित
आइतबार, साउन १, २०७९  १४:०३

टेलिकमको समर अफर : पहिलेकै मूल्यमा थप डेटा र भ्वाइस सेवा पाइने

नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाको महसुलमा भोलि साउन १ गतेदेखि नयाँ दर लागू हुने भएको छ।

प्रकाशित
आइतबार, साउन १, २०७९  १३:५९

हिमालय एयरलाइन्सको काठमाडौं–कुवेत उडान सुरू

निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरू गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित
आइतबार, साउन १, २०७९  १२:३३

सनराइज बैंकले भित्र्यायो २ अर्ब ३७ करोड वैदेशिक ऋण

सनराइज बैंक लिमिटेडले २ अर्ब ३७ करोड रुपैयाँको वैदेशिक ऋण भित्र्याएको छ। बैंकले सिम्बायोटिक्स एसए, जेनेभा स्विट्जरल्याण्डबाट ३ वर्षको लागि १ करोड ८६ लाख अमेरिकी डलर वैदेशिक ऋण भित्र्याएको हो।

प्रकाशित
आइतबार, साउन १, २०७९  १२:३२

आयात प्रतिबन्ध भदौ दोस्रो सातासम्म थपियो [सूचीसहित]

सरकारले सवारीसाधन, मोबाइललगायत १० वस्तुको आयात प्रतिबन्ध आगामी भदौ १४ गतेसम्मका लागि थप गरेको छ।