मंगलबार, जेठ २६, २०८३

सुनचाँदीको मूल्य घट्यो

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। 

National life

सोमबार प्रतितोला ९५ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३ सयले घटेर ९५ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपियाँले घटेर १ हजार १ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Aug 23, 2022| 11:59 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्