मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट...
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल अघि...
सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. द्वारा सञ्चालित मोको डिजिटल वालेट बिच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भइ सेवा सुरु भएको छ।
गत आर्थिक वर्ष ०७८/७९ मा उपत्यकाका तीन जिल्लामा ५ लाख ४ हजार ६९७ सवारीलाई कारबाही गरी ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व आम्दानी गरिएको काठमाडौँ उपत्यका ट्राफिक...
बैंकिङ क्षेत्र व्यवसायीको कब्जामा रहँदा उनीहरूले आफ्नो स्वार्थ अनुकूल ऋण प्रवाह गर्छन्। त्यसको सोझो असर उत्पादन, बिक्री वितरण र उपभोक्तामा पर्ने हुँदा यसले अर्थतन्त्रलाई बिटुल्याउने सम्भावना बढी हुन्छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा अवकाश हुनै लाग्दा ज्योति समूहले नयाँ सीईओमा विजयबहादुर श्रेष्ठलाई नियुक्त गरेसँगै शाक्य समूह बोहरालाई नै निरन्तरता दिने अडानमा रहँदा विवाद छताछुल्ल।