मंगलबार, जेठ २६, २०८३

खप्तड लघुवित्तले खुलायो आईपीओ

कम्पनीले हाल कायम जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९
National life
Shivam cement

काठमाडौं– खप्तड लघुवित्त वित्तीय संस्थाले  बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले हाल कायम जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन अनुमति पाएको छ।

जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ। बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको छ।

प्रकाशित: Aug 24, 2022| 11:02 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्