शुक्रबार, असोज ९, २०८३

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो।

यस्तै, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ छ। मंगलबार छापावाल सुनको मूल्य ९५ हजार प्रतितोला र तेजाबी सुनको मूल्य ९४ हजार ५०० प्रतितोला थियो।

यसैगरी, आज चाँदीको मूल्य उकालो लागेको छ। महासंघका अनुसार पाँच रुपैयाँ प्रति तोलाले बढ्दै चाँदीको मूल्य १ हजार १६५ रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य १ हजार १६० रुपैयाँ कायम थियो।

प्रकाशित: Aug 24, 2022| 11:20 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्