नेपालको लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई नै टाटा ग्रीन टू ह्विलर्स ब्याट्रीको आधिकारिक वितरक नियुक्त गरिएको छ। टाटा अटो कम्पनीले यो ब्याट्री उत्पादन गर्छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको छ।
नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि सुरु गरेको कृति अवार्ड यस वर्ष आगामी भदौ २६ गते हुने भएको छ। विज्ञापनमा सिर्जनशीलतालाई सम्मान गर्ने उद्देश्यले कृति अवार्ड हुँदै आएको छ।
आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ भदौ अन्तिम साता हुने भएको छ। कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला दुई वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७...
दाना तथा पशुपक्षी उद्योगीले भारतबाट आर्थिक वर्ष २०७८/७९ मा भटमासको दाना आयात गर्दा कानुनबमोजिम लाग्ने भन्सार शुल्क नबुझाएर मिलेमतोमा ५० प्रतिशत छुट लिएको प्रतिवेदनमा उल्लेख छ।
गत आर्थिक वर्षमा बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रबाह ३३.५२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा बैंकहरुले ३४० अर्ब निक्षेप संकलन गरेका छन् भने ४५४ अर्ब कर्जा प्रवाह गरेका छन्।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्माणाधीन कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल वितरण लाइन निर्माणमा पर्वतको फलेवास नगरपालिकाले अवरोध गरेको छ।