बुधबार, असार ३, २०८३

बुबाको मुख हेर्ने दिनमा सानिमा बैंकको विशेष छुट

सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९
National life
Shivam cement

काठमाडौं- सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ।

बैंकका ग्राहकले रेडिसन होटेल (द पेस्ट्री सप), अकामा होटेल, गिफ्टमान्डु केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइक फर्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा उक्त छुट प्राप्त गर्न सक्नेछन्। 

सानिमा बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ क्युआरबाट साझेदारी मर्चेन्टहरूमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यसैगरी, कुनै पनि मर्चेन्टमा ग्राहकले सानिमा मोबाइल बैंकिङबाट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो योजना ०७९ भाद्र ११ गते मात्र लागू हुनेछ।


प्रकाशित: Aug 26, 2022| 12:58 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्