यस्तो घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब रहेको ब्यापारघाटा ३ खर्ब २२ अर्बले बढेको छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८...
सर्वसाधारणले यही साउन २२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी भदौ १ गतेसम्म निष्काशन खुला रहने...
विगतदेखि घोषणा भएका औद्योगिक क्षेत्रहरुको पृष्ठभूमि सकारात्मक खालको नभएको समेत उनको धारणा छ। सांसद चौधरीले खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुने...
प्रधामन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रलाई अल्पकालिन लाभ हुने क्षेत्रमा मात्रै लगानी नगर्न आग्रह गरेका छन्। दिगो तथा दीर्घकालिन लाभ हुने क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना तथा गरिबी निवारणमा भूमिका खेल्न...
सरकारी कार्ययोजनामा कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न मुख्य जिम्मेवार निकाय र अवधि पनि उल्लेख गरिएको छ। योजनामा १ महिनेदेखि सधैंलाई निरन्तराता दिनेगरी दीर्घकालसम्मका योजना समेटिएको छ।
कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यमा तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो।
मेगा बैंक ११ वर्ष पूरा गरी १२ औं वर्षमा प्रवेश गरेको छ। १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका...
कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यमा नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो।
आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रा.लिले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेका छ। ललितपुर नगर प्रहरीलाई ती स्कुटर प्रदान गरिएको हो।
सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।
नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले चाङ अन्तराष्ट्रिय सर्किट, थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ।