शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • युथ इन्जिनियर वेलफेयर कमिटीको अध्यक्षमा त्रिपाठी मनोनित

युथ इन्जिनियर वेलफेयर कमिटीको अध्यक्षमा त्रिपाठी मनोनित

३३औं केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार त्रिपाठीलाई नियुक्त गरिएको एसोसिएसनले जनाएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं– नेपाल इन्जिनियर्स एसोसिएसनले युथ इन्जिनियर्स वेलफेयर कमिटीको अध्यक्षमा इन्जिनियर नवराज त्रिपाठीलाई नियुक्त गरेको छ। ३३औं केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार त्रिपाठीलाई नियुक्त गरिएको एसोसिएसनले जनाएको छ।

संस्थाको संस्थागत विकास एवं उद्देश्य पूरा गर्न इन्जिनियरिङ क्षेत्रमा कार्यकुशलता तथा अनुभव उपयोग हुने विश्वासमा त्रिपाठीलाई युथ इन्जिनियर्स वेलफेयर कमिटीको अध्यक्षमा नियुक्त गरिएको एसोसिएसनले बताएको छ।

प्रकाशित: Aug 29, 2022| 13:59 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्