बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रामदेव तेलद्वारा कृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रमका विजेतालाई पुरस्कार वितरण

रामदेव तेलद्वारा कृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रमका विजेतालाई पुरस्कार वितरण

गणपति बनस्पति प्रा.लि.द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्तरक्रिया गर्ने उदेश्यले लागु गरिएको श्रीकृष्ण जन्माष्टमी कमेन्ट एण्ड विन योजनामा सहभागी भई लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई एक समारोहकाबीच भाटभटेनी सुपरस्टोर नक्सालमा पुरस्कार बितरण गरिएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९
National life
Shivam cement

काठमाडौं- गणपति बनस्पति प्रा.लि.द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्तरक्रिया गर्ने उदेश्यले लागु गरिएको श्रीकृष्ण जन्माष्टमी कमेन्ट एण्ड विन योजनामा सहभागी भई लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई एक समारोहकाबीच भाटभटेनी सुपरस्टोर नक्सालमा पुरस्कार बितरण गरिएको छ। जस अन्र्तगत यस प्रतियोगितामा भाग लिई बिजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन्।

यस प्रतियोगितामा सहभागीभई बिजेता हुन सफल जोरपाटी काठमाण्डौंकी लता शाह तथा बालाजुकी सुस्मिता नेपालले पुरस्कार प्राप्त गरेकी हुन्। उक्त बिजेताहरुलाई रामदेव तेलका बजार प्रबन्धक बिनोद श्रेष्ठले पुरस्कार बितरण गरेका थिए। रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडियामार्फत जोडी उत्पादनसँग परिचित गराएकोमा धन्यवाद विजेता लता शाहले धन्यवाद दिइन्। गणपति बनस्पतिप्रा.लि.ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीबितरण गर्दै आइरहेको छ।

गणपति बनस्पतिप्रा.लि. द्धारा उत्पादन गरी बिक्रीबितरण गर्दै आइरहेको रामदेव तेलद्धारा अब शुरु हुन लागेको नेपालीहरुको महानचाड तीजदेखि छठ पर्व सम्मका लागि चाडपर्वको बहार हरेक हप्ता आकर्षक उपहार योजना यसअघि नै सार्वजनिक गरिसकेको छ। जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिष्पर्धामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जनाबिजेतालाई लक्की ड्र मार्फत पुरस्कार बितरणगरिने कम्पनीले जनाएको छ।


प्रकाशित: Aug 29, 2022| 16:45 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्