शुक्रबार, असोज ९, २०८३

स्मार्टडोकोको ‘फादर्स डे अफर’ मा ३३ प्रतिशतसम्म छुट

स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । आईएमएस ग्रुप अन्तर्गतको स्मार्टडोकोले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो।

स्मार्टडोकोसँग फादर्स डेको लागि केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३ प्रतिशतसम्म छुट र निस्शुल्क डेलिभरी सेवा रहेको छ। ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरु अर्डर गरेर यो अफर प्राप्त गर्न सक्नेछन्। साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र ५०० रुपैयाँको उपहार कार्ड दिनेछ।

यो अफर भदौ ७ गतेदेखि भदौ १० गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Aug 23, 2022| 14:04 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्