बिहीबार, जेठ १८, २०८०
खिला कार्की

खिला कार्की

कार्की राजनीतिक मामिलाका पत्रकार हुन्।

पर्सा–२ : कांग्रेसका चौरसियासँग एमाले गठबन्धनका कुर्मीको प्रतिस्पर्धा

कांग्रेसबाट पर्सा क्षेत्र–२ को चुनावी मैदानमा रहेका अजय चौरासियाले २०७४ को जितलाई निरन्तरता दिन विकास निर्माणलाई प्रमुख मुद्दा बनाएकाले आफू विजयी हुने बताउँछन् भने एमाले गठबन्धनबाट टिकट पाएर पहिलो पटक...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

पर्वतमा कांग्रेसका जोशीलाई गठबन्धनको आश, एमालेका गिरीलाई आफ्नैको त्रास

पर्वतमा पाँचौं पटक चुनावी मैदानमा उत्रिएका कांग्रेसका अर्जुनप्रसाद जोशीले एमाले घरझगडाको लाभ आफूले पाउने हुँदा जित निश्चित भएको बताउँछन् भने एमाले उम्मेदवार पद्म गिरीले पाँच वर्षमा पर्वतमा पूर्वाधार निर्माणलाई प्राथमिकता...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

संखुवासभामा खड्का र गौतमको तेस्रो भिडन्त, कसले मार्ला दोस्रो बाजी?

लगातार तीन वटा निर्वाचनमा सँगै प्रतिस्पर्धामा रहेका खड्का सत्ता गठबन्धनका कारण आफ्नो जित हुने निश्चित भएको बताउँछन् भने गौतम आफूले संखुवासभाको विकास निर्माणलाई गति दिएकाले जित हुनेमा ढुक्क छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

सिरहा-२ : दुवै गठबन्धनबाट दुई पूर्वमन्त्री चुनावी मैदानमा, पत्रकारदेखि गायकसम्म उम्मेदवार

मधेसको विकास र पहिचानका लागि कांग्रेसले नै अगुवाइ गरेका कारण आफ्नो जित निश्चित भएको चित्रलेखाको दाबी छ भने स्थानीय तह निर्वाचनमा जसपाको मत बढी आएको र अहिले एमालेसँग गठबन्धन भएकाले...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

मधेस प्रदेशका बलिया बागी

मधेस प्रदेशका प्रतिनिधिसभा र प्रदेशसभामा आधाभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन्। यीमध्ये पनि केही स्वतन्त्र उम्मेदवार भने शक्तिशाली देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

मकवानपुरबासीको मन र मत पाउन प्रत्यक्ष चुनावमा होमिएकी हुँः महालक्ष्मी उपाध्याय [अन्तर्वार्ता]

मैले सांसदमात्रै बन्न उम्मेदवारी दिएकी होइन। सांसद बन्नकै लागि भए समानुपातिकको पहिलो नम्बरमा बस्थें। नेताहरूले समानुपातिकको सूचीमा बस्न आग्रह गरे पनि प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने अठोट लिएर मकवानपुरबासीको मन र...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

यसकारण फेरि विद्रोह गर्दैछ चिसापानी

साविकको हटिया गाविसमा पर्ने चिसापानी अहिले हेटौंडा उपमहानगरपालिकाको १७ नम्बर वडा पर्छ। अधिकांश बसाइँसराइ गरेर आएका मानिसहरुको बस्ती रहेको यो क्षेत्र राजनीतिक रुपमा उच्च चेतना भएको क्षेत्र हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

प्रदीप गिरिको क्षेत्रमा दुई पुराना सहकर्मीको भिडन्त

चार पटक सांसद र एक पटक उद्योग राज्यमन्त्री बनिसकेका चौधरी यस पटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुँदा जित सुनिश्चित भएको बताउँछन् भने एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका यादवले मधेसमा विकास ल्याउने...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

ललितपुर-१ : राणा र सिलवालमध्ये कसले निकाल्लान् दोस्रो जित?

उदयशमशेर राणा यो पटक ललितपुर–१ बाट चौथो पटक उम्मेदवार बन्दैछन्। उनी २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। तर राणाले २०७०...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

पर्सा–१ : दुवै गठबन्धनलाई चुनौती बन्न सक्छन् द्विवेदी

एमालेसँगको सहकार्यमा चुनावी मैदानमा उत्रिएका यादव र सत्ता गठबन्धनको सहयोगमा संसद् छिर्ने दाउमा रहेका कर्णलाई माछा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार द्विवेदीले कडा टक्कर दिने अड्कलबाजी हुन थालेको...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

ह्याट्रिक गरेका शशांकलाई एमालेका पौडेलको चुनौती

कांग्रेसले बलियो क्षेत्र रहेको यो क्षेत्रमा चुनौती भनेको वैशाखको स्थानीय निर्वाचनको मुखमा नेपाली काँग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेका प्रा.डा. मोहनीलाल भुसाल, माओवादी केन्द्र परित्याग गरी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

विकासका दृष्टिले बाजुरालाई अन्य जिल्ला हाराहारी पुर्‍याउने लक्ष्य छ : बद्री पाण्डे [अन्तर्वार्ता]

वामपन्थी र लोकतन्त्रवादी एक ठाउँ हुने सम्बन्धको पृष्ठभूमि प्रतिनिधिसभा विघटन असंवैधानिक थियो भन्ने नै हो। यही जगमा उभिएर हामी अगाडि बढिरहेका छौं। स्थानीय निर्वाचन नै तालमेल गरेर सम्पन्न गरिसकेका छौं।...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

सप्तरी–२ मा उपेन्द्रलाई राउत र ठाकुरले टक्कर दिँदा प्रतिष्पर्धा रोचक

जनमत पार्टी यहाँ कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा छ। अझ यादव र डा. राउत दुवैको घर यसै क्षेत्र अन्तर्गतको महदेवा गाउँपालिकामा पर्छ। सत्ता गठबन्धनका उम्मेदवार ठाकुरको घर भने...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

यी तीन निर्वाचन क्षेत्र, जहाँ मुख्य दल 'सिंगल–सिंगल' भिड्दैछन्

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका बीचमा गठबन्धन बनेको छ भने एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतका साना दलहरुको...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

बारा–४ : दुई पूर्वमन्त्रीको भिडन्तमा वाग्लेको 'इन्ट्री'ले तरंग

जतिबेला कृष्णकुमार श्रेष्ठ ‘किसान’ व्यवसाय गर्न बारा आएका थिए, त्यतिबेला इच्छाबहादुर वाग्ले व्यावसायिक रुपमा सिमरामा स्थापित हुने तरखरमा थिए। ओखलढुंगाका वाग्ले र तनहुँका श्रेष्ठ दुवै सिमरामा रियलस्टेट र होटल व्यवसायीका...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

सुर्खेत–१ : शाहीलाई आफ्नैबाट अप्ठ्यारो, पार पाउलान् पूर्णबहादुरले?

स्थानीय तह निर्वाचनमा कांग्रेसले खड्काको निर्वाचन क्षेत्र सुर्खेत–१ मा बेहोरेको क्षति, कर्णाली प्रदेशको विपक्षमा भएको आरोपसहित संस्थापन इतर समूहका हृदयराम थानीबाट असहयोग भए चुनावी नतिजा उलटफेर हुने आकलन छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

धनुषा २ : गठबन्धनको परवाह छैन, चार पार्टीका नवप्रवेशी उम्मेदवार

धनुषा-२ मा तालमेलका कुनै दृश्य देखिएका छैनन्। चारवटा पार्टीले आ-आफ्ना उम्मेदवार मैदानमा उतारेपछि कसले बाजी मार्ला भन्‍ने अड्कलबाजी सुरु भएको छ। उम्मेदवारहरुले आफूहरुबीच मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

ठूला दलका महामन्त्री/महासचिवको क्षेत्रमा यस्तो छ चुनावी रस्साकस्सी

प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र एमालेका अध्यक्षपछिको कार्यकारी हैसियतमा शक्तिशाली मानिने महासचिव/महामन्त्रीहरूको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

गिरिजाको नजरमा परेका महत र आचार्यलाई देउवाले पाखा लगाए

डा. महत नुवाकोट– १ बाट चुनाव लड्दै आएका थिए भने आचार्य मोरङ- ४ बाट। दुवै नेता २०७४ सालमा बाम गठबन्धन भएको अवस्थामा माओवादीका नेताहरु क्रमशः हितबहादुर तामाङ र अमनलाल मोदीसँग...
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

कांग्रेसमा जसको टिकट निश्चित छ

कांग्रेस नेताहरुले भने समानुपातिक तर्फ को-को लाई उमेदवार बनाउने भ‍न्‍ने समेत टुंगो लगाउन सकेको छैन। समानुपातिकतर्फको सूचीमा सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूहका बीचमा सहमति पनि जुटेको...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९