शुक्रबार, असोज ३१, २०८२
खिला कार्की

खिला कार्की

कार्की राजनीतिक मामिलाका पत्रकार हुन्।

प्रभुलाई टक्कर दिन कसलाई पठाउला गठबन्धनले?

२०६४ को चुनावपछि यो जिल्लामा अर्का नेताको नाम जोडिएर आउन थालेको छ। २०६४ सालपछि यो जिल्लालाई प्रभु साहको जिल्ला पनि भन्न थालिएको छ। उनी हालको रौतहट-३ बाट लगातार तेस्रो पटक...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

रवीन्द्रलाई राप्रपामा भित्र्याउने कार्यक्रममा किन आएनन् लोहनी? यस्तो छ लिङ्देनसँगको लफडाको अन्तरकथा

रविन्द्र मिश्रको समूहसँग एकता प्रक्रियाका लागि लोहनी सकारात्मक नै थिए। बुद्धिमान तामाङलगायत केही नेताहरु वरीयताका विषयमा असन्तुष्ट भए पनि लोहनी मिश्रलाई भित्र्याउने विषयमा सकारात्मक थिए। घोषणासभामा अनुपस्थितका बारेमा लोहनीले यो...
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

सिट बाँडफाँट कार्यदलले मिलाउन नसकेका यी हुन् दर्जन निर्वाचन क्षेत्र

शीर्ष नेतादेखि कार्यदलका सदस्यहरुलाई समेत प्रतिनिधिसभाको सिट टुंगो लगाउन सकस परेपछि प्रदेशसभाको सिट भागबण्डा थालेका छन्। प्रतिनिधिसभातर्फ १२ सिट बाँडफाँटमा नेताहरु अत्यन्तै सकसमा परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित...
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

राष्ट्रपतिको अधिकारबारे सर्वोच्च बोलेको त्यो फैसला

तत्कालीन राष्ट्रपति डा रामवरण यादवले दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय उल्ट्याउँदै प्रधानसेनापति कट्वाललाई पुर्नबहाली गरे। यो विषय अदातलमा पुग्यो। अधिवक्ता श्रीकृष्ण सुवेदीले सर्वोच्चमा दायर गरेको मुद्दामा फैसला गर्दै सर्वोच्चले...
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

चुनाव हार्ने डरले यी 'हेभिवेट'ले रोजे समानुपातिक

समानुपातिकतर्फ उम्मेदवार बनेका केही नेताहरुले आगामी प्रतिनिधिसभामा प्रवेशका लागि सहज बाटो छानेका हुन्। यसरी सहज बाटो छान्नेहरुमा नेपाली कांग्रेसका अधिकांश नेताहरु छन्। नेपाली कांग्रेसका सहमहामन्त्री मन्सुर, पूर्वउपसभापतिद्वय निधि र श्रेष्ठ,...
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

संसद्को कार्यकाल सकिँदा पनि सकिएनन् ०७४ को निर्वाचनका यी मुद्दा

०७४ को निर्वाचनमा विजेता भएका प्रतिनिधिहरूको अयोग्यतादेखि मतगणनाको विवादका मुद्दाहरू सर्वोच्च अदालतको संवैधानिक इजलासमा अल्झेर बसेका हुन्। निर्वाचन आयोगलाई विपक्षी बनाएर ०७४ को प्रदेश र प्रतिनिधिसभासम्बन्धी सर्वोच्च अदालतमा दायर भएका...
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

प्रतिनिधिसभाको कार्यकाल समाप्तिपछि के होला नागरिकता विधेयक? संविधानविद्को मत बाझियो

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसँग ४ असोजसम्मको समय छ। तर प्रतिनिधिसभाको कार्यकाल भने १ असोज राति १२ बजेदेखि सकिँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

प्रथम राष्ट्रपतिको क्षेत्रमा महेन्द्र-चन्द्रमोहन टकराव, सन्तोष एमालेमा जाँदा रघुवीर उत्साहित

२०७४ सालमा निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा धनुषामा ४ निर्वाचन क्षेत्र कायम भए। विगतको क्षेत्र नम्बर ५ को अधिकांश भूगोल समेटिएर अहिले धनुषा–४ बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं-१० मा ०१५ सालपछि भत्काएको वामपन्थी किल्ला जोगाउलान् केसीले?

२०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा देशभरमा सबैभन्दा चर्चामा रहेको निर्वाचन क्षेत्र थियो काठमाडौं–१०। कारण– यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्ड चुनावी मैदानमा थिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

गुन्डागर्दीबाट कांग्रेस-एमालेमा ओत लागेकालाई टिकटको चिठ्ठा!

राजनीतिक दलहरूलाई पैसा दिने भएपछि अपराध र गुन्डागर्दी पृष्ठभूमिबाट पार्टीमा ओत लाग्न आएकाहरूलाई आगामी ४ मंसिरको चुनावमा प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार धमाधम सिफारिस गर्दै कांग्रेस, एमालेहरू।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

सत्ता गठबन्धनको भागबन्डा समानुपातिकको सूची बुझाएपछि

आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका थिए। तर, कार्यदलले नेताहरूलाई ब्रिफिङ गर्ने भन्दा अरू कुनै लिखित प्रतिवेदन नै नदिएको कार्यदलका एक...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

डोल्पाको चाखलाग्दो राजनीतिः सबै पार्टी पारिवारिक कब्जामा

डोल्पामा कांग्रेसका केन्द्रीय सदस्य कर्ण बूढा र नेकपा एमाले नेता धनबहादुर बूढाको परिवार एकातिर अनि कांग्रेस छोडेर भर्खरै राप्रपा प्रवेश गरेका अंगद बूढा अर्कोतिर राजनीतिमा हुने गरेका कारण यहाँको राजनीति...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

एमालेमै ओत लागेका पूर्वमाओवादी नेताहरूः कोही निर्वाचन क्षेत्रविहीन, कोही 'डेन्जर जोन'मा

नेकपा एकता भंग भएपछि एमालेमै अडिएका पूर्वमाओवादी सात नेताहरू आगामी चुनावमा प्रत्यक्षतर्फको सिफारिसमा परेका छन्। पाँच दलीय गठबन्धनबाट चुनावी मैदानमा उत्रिनेहरूसँग सात भाइको भिडन्त रोचक हुने पक्का छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

विदेशमा बसेर नेपालमा उम्मेदवार सिफारिस, ग्रिनकार्ड होल्डरलाई संवैधानिक अड्चन

जनसम्पर्क समितिमा क्रियाशील सात समुद्रपारि बसेकाहरूलाई समेत आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाका विभिन्न स्थानमा धमाधम टिकट वितरणका लागि सिफारिस गर्दैछ नेपाली कांग्रेस।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

खोटाङको चुनावी जोडघटाउ: गठबन्धनमा टिकट बाँडचुँड गर्न सकस, एमालेभित्र आकांक्षीको ओइरो

एक निर्वाचन क्षेत्र रहेको खोटाङमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले पनि हेभिवेट नेतालाई नै उम्मेदवार बनाउने तयारी गरेपछि स्थानीय तह चुनावको अंकगणितमा एमालेले बाजी मार्ने अड्कल...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

एमालेसँग तालमेल भए सिन्धुपाल्चोक-२ उछिट्याउन सक्छन् पशुपतिशमशेरले, १ मा गठबन्धनलाई भागबण्डा मिलाउनै मुस्किल

सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस नेता मोहनबहादुर बस्नेतको दाबी भइरहँदा गठबन्धनभित्रका हेभिवेट नेताद्वयलाई मिलाउन सकस पर्ने देखिन्छ। १ नम्बर क्षेत्रमा टिकटका लागि मारमुंग्री भए पनि...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९