शनिबार, कात्तिक २९, २०८२
यज्ञराज जोशी

यज्ञराज जोशी


कैलाली ५ : राणालाई हराएका रानामाथि पन्त पर्लान् भारी?

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र अधिकांश वडामा कांग्रेस उम्मेदवार विजयी भए पनि कांग्रेस प्रत्यासी डिल्लीराज पन्तलाई कांग्रेसकै बागीहरूले चुनौती थपिदिएका छन्। एमाले उम्मेदवार नारदमुनि राना कांग्रेस फुटको लाभ लिने...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

कैलाली–१ मा रामजनम र रञ्जिता को कति सुरक्षित?

रेशम पत्नी रञ्जिता श्रेष्ठ चुनावी मैदानमा होमिएकी छन्। श्रेष्ठकै नेतृत्वमा स्थानीय तह निर्वाचनभन्दा केही समय पहिले नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। उनी सोही पार्टीबाट कैलाली १ मा उम्मेदवार बनेकी...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

कैलाली-४ मा एमालेका भट्टसँग को भिड्ला गठबन्धनबाट?

यसपटक सत्ता गठबन्धनबाट कैलाली-४ कसको भागमा पर्ने भन्‍ने निश्‍चित भएको छैन। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा पराजित भएका सुनिल भण्डारी, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, भोजराज...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

प्रदेश र संघको चुनावमा कस्तो रहला ‘रेशम शक्ति’?

टीकापुर घटनाका आरोपित डिल्लीबजार जेलमा रहेका सांसद रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह चुनावमा कैलालीका चार स्थानीय पालिकामा वर्चस्व जमाएपछि आउँदो ४ मंसिरमा हुने प्रदेशसभा तथा संघीय...
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

एनपी साउद र रमेश लेखकलाई कञ्चनपुर कति सहज?

स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत पालिकामा कब्जा जमाएकाले आउँदो चुनावमा जुन क्षेत्रबाट उठे पनि साउद र लेखकलाई जित्न सहज हुने देखिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

कैलाली–५ बाट एकल सिफारिस आरजुलाई यसपटक पनि छैन सजिलो

नेकपा एमालेले भने कैलाली–५ बाट कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो अझै लगाएको छैन। एमालेबाट नारदमुनि राना नै दोहोरिने चर्चा छ। यदि नारदमुनि नै मैदानमा आए यस पटक कैलाली–५ मा कडा...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

डोटी कांग्रेसमा टिकटको किचलो, कसको के दाउ?

डोटीमा वर्षौंदेखि पार्टी संगठन र कांग्रेसको राजनीतिमा रहेका पुराना अनुहार दोहोरिए आउँदो निर्वाचनमा स्वतन्त्र उठ्ने चेतावनी केही नेताको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

आमासँगै किन रुखमा झुण्डाइए कलिला बालबालिका? घटनाको गुत्थी खोज्दै प्रहरी

पुष्करको गीतासँग सानैमा बिहे भएको थियो। १७ वर्षकै उमेरमा गीताले छोरी जन्माइन्। २० वर्षको उमेरमा छोरा जन्मिए। आर्थिक अवस्था सामान्य भए पनि परिवार हाँसीखुसी थियो। पुष्कर गाउँमै नरम स्वाभावका व्यक्तिको...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

धनगढीलाई 'बस्‍न लायक' सहर बनाउने संकल्प

उपमहानगरभित्रका खोलानाला अतिक्रमण हटाएर नगरभरि सरसफाइ, वृक्षरोपण र विशेषज्ञसहितको वडा क्लिनिक सञ्चालनलाई दिगो बनाउने योजनासहित धनगढीलाई समुन्नत सहर बनाउने सपनालाई साकार रूप दिँन लागिपरेका छन् मेयर गोपाल हमाल।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

विनोद शाही मृत्यु प्रकरण : कांग्रेसकी मेयर हिरासतमा हुँदा एमाले सडकमा, प्रहरीले भेटेन कुनै 'क्लु'

विनोदको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमती शाही, सोही गाउँका शिक्षक तथा मेयरका...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

भाउजूलाई घरबाट बोलाएर बलात्कारपछि जिउँदै जलाउने भोजबहादुर

अहिले भोजराज पुर्पक्षका लागि थुनामा छन्। उनले घटनाबारे आफ्नो संलग्नता स्वीकार गरेका छन् र बयानका क्रममा घटना कसरी भयो भन्ने प्रहरीसमक्ष बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

सुदूरको स्वास्थ्यमाथि राजनीति : माफिया सलबलाउँदै, नेता लोभिँदै

गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

कांग्रेसबाट बागी बनेर जितेका चौधरीलाई जब देउवाले फोन गरेर सहयोग मागे

चौधरीले सोमबार हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा के गर्छन् भन्ने चासोको विषय थियो। यहीबीच आइतबार बेलुकी प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई फोन गरे।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

बजेटको उपेक्षामा सुदूरपश्चिम : नयाँ योजना छैनन्, पुराना प्राथमिकतामा परेनन्

सरकारको बजेटमा सुदूरपश्चिमका लागि नयाँ योजना नसमेटिएको र पुरानै बहुप्रतिष्ठित योजना पनि सरकारको प्राथमिकतामा नपरेको भन्दै सुदूरपश्चिमवासी असन्तुष्ट बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

धनगढीमा कांग्रेस पराजय र गोपाल हमाल उदयको अन्तर्य

अघिल्लोपटक हमाललाई नै हराउँदै मेयर बनेका वडसँग यसपटक हमालले बदला लिएका छन्। हमालले वडलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

धनगढीमा अन्तरघातको चर्चा : कसले कसलाई दियो धोका?

अहिले धनगढीमा कांग्रेसलाई स्वतन्त्र उम्मेदवारले आच्छु आच्छु पारिरहेका छन्। धनगढीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

विपतपुरमा आगोसँगै जले ७‍१ परिवारका सपना

वैशाख ११ गते विपतपुर बस्तीमा विपत् आइलाग्यो। एक जना किसानले गहुँ काटेर सुकेको नलमा आगो लगाएका थिए। एकैछिनमा आँधीहुरी आयो। आगोको झिल्का विपतपुर बस्तीमा सर्‍यो। हेर्दाहेर्दै केही घण्टामै बस्ती खरानी...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

देउवाको गृहपालिकामा तालमेलको सकस

२०७४ सालको स्थानीय तह निर्वाचनमा गन्यापधुराबाट अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९