शनिबार, कात्तिक २९, २०८२
यज्ञराज जोशी

यज्ञराज जोशी


गोदावरी : एमाले एकमत, अन्यलाई सकस

अघिल्लो २०७४ सालको निर्वाचनमा गोदावरीको मेयरमा एमाले विजयी भएको थियो। मेयरमा एमालेका हरिसिंह साउद ९ हजार ८ सय ७० मत प्राप्त गर्दै विजयी भएका थिए। उनले कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टलाई...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

पतिको टाउको छिनाल्ने अवस्थामा कसरी पुगिन् चुमाकुमारी?

स्थानीयका अनुसार उनीहरूको बीचमा सधैँ घर झगडा हुने गर्थ्यो। नारायणले रक्सी सेवन गरेर श्रीमतीलाई कुटपिट गर्ने गरेको स्थानीय बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

धनगढी उपमहानगरको मेयरमा कसको पल्ला भारी?

०७४ को मतपरिणाम हेर्दा धनगढीमा कांग्रेस बलियो भएको भन्‍न सकिन्छ भने अहिलेको मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले फुटेर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको अवस्थामा एमाले थप कमजोर भएको...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

रक्षक नै भक्षक बनेपछि...

पछिल्लो समय नेपालमा डरलाग्दो गरी गुरुले आफ्ना छात्रामाथि कुदृष्टि लगाइरहेका घटना बढिरहेका छन्। स्कुलमा अभिभावक बन्नुपर्ने र ज्ञानको ज्योति छर्नुपर्ने व्यक्ति नै यौन पिपासु बन्ने गरेका घटना बढ्दै गएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

सुदूरपश्चिम सरकारमा कांग्रेसले भाग नपाएपछि...

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले सहभागिता जनाउन पाउनु पर्ने बताउँदै आएको छ। केन्द्रदेखि अन्य ६ प्रदेशमा गठबन्धनको सरकार रहेकोमा सुदूरपश्चिममा कांग्रेस सरकार बाहिर रहेर सहयोग गरिरहेको छ। यस्तो अवस्थामा कांग्रेस...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

किन सुरक्षित छैनन् सडक?

चालू आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन) मा सडक दुर्घटनामा परी १६ सयभन्दा बढीले ज्यान गुमाएको तथ्यांक प्रहरीसँग छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

कांग्रेस कैलाली अधिवेशन : संस्थापन पक्षका सात उम्मेदवार, उपयुक्त दाउ हेर्दै कोइराला पक्ष

कैलालीमा नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। १३ फागुनमा हुने भनिएको अधिवेशन पछिल्लो पटक १५ फागुनका लागि तोकिएको छ। जिल्लामा सभापतिसहित विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

एकले अर्कोलाई बचाउन खोज्दा गयो पाँचजनाको ज्यान

आगो नियन्त्रण हुँदै गर्दा थाहा भयो। त्यहाँ त पाँच जनाले ज्यान गुमाइसकेछन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले मृतक पाँचै जनाको सनाखत भइसकेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

जनताको घरदैलोमा पुग्न कस्तो रणनीति बनाउँदैछन् दलहरू?

प्रमुख प्रतिपक्षी दल एमालेले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षणको मिति तोकेको छ। यस्तै सत्तासीन दलहरु पनि चुनाव केन्द्रित रणनीतिका लागि छलफल सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सरकारी तथ्यांक भन्छ – घट्यो ओमिक्रोन संक्रमण, विशेषज्ञको चेतावनी – जोखिम अझै उच्च छ

‘सामान्य रुघाखोकी लागेको भन्दै धेरै मानिस घरमै बसेका छन्। उनीहरू परीक्षणका लागि नजाँदा संक्रमण पुष्टि हुने संख्या घटेजस्तो देखिएको हो। तर जोखिम घटेको छैन।’
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

सुनको मूल्य : अत्यासमा उपभोक्ता, उत्साहित व्यवसायी

‘सामान्य मानिसले त सुन किन्नै नसकिने भइयो। गहना लगाउन रहर त लाग्छ नि! तर, के गर्नु? सबैभन्दा ठूलो गाँस हो’, जोशीले भनिन्, ‘बाँचियो भने सुन त लगाउँदै गरौंला। ऋण गरेर...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

तरलतालाई अर्थतन्त्रको चक्रले पनि प्रभाव पार्छ : डा. गुणाकर भट्ट [अन्तर्वार्ता]

यो आर्थिक वर्षको ६ महिनालाई हेर्दा मात्रै पनि पाँच खर्बको हाराहारीमा कर्जा विस्तार भइसकेको छ। नेपालको बैंकिङ प्रणालीमा यति ठूलो परिमाणमा कर्जा विस्तार पहिले भएको थिएन।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

‘मेडिकल माफिया’ सामु सरकार किन सधैं घुँडा टेक्छ?

‘राजनीतिक दलका नेताहरूले मेडिकल माफियाबाटै नुन खाने गरेका छन्। त्यसैले सरकारले बाहिर एउटा कुरा भन्ने र भित्र अर्कै व्यवहार गर्ने गरेको छ।’
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

छोरीलाई सम्झिने चाड 'चेलीतिहार'

सुदूरपश्चिमका पहाडि वस्तिहरूमा पनि माघे संक्रान्तिलाई विशेष रुपमा मनाइन्छ। पहाडि जिल्लामा विशेष गरेर बिहे गरेर गएका छोरी चेलीहरूलाई ‘अन्नी फाको’ दिने चलन छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

'कोरोना हटस्पट' बने काठमाडौंका अस्पताल, टिचिङ र वीरको सेवा प्रभावित

वीरको कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले त्यहाँ ३० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको बताएका छन्। संक्रमित हुने अधिकांश स्वास्थ्यकर्मी विभिन्न वार्ड र आईसीयूमा कार्यरत हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

कोरोना महामारी : २१ देखि ३० वर्ष उमेर समूह बढी जोखिममा

नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिँदै गर्दा २१ देखि ३० वर्ष उमेर समूहका मानिस सबैभन्दा बढी जोखिममा छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

संक्रमण तीव्र बढ्नुको कारण दलका गतिविधि नै हो त?

गत आइतबारको तुलनामा यो आइतबार पाँच गुणा बढीमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

जनस्वास्थ्यविद् भन्छन्- कमजोर छैन ओमिक्रोन, यस्तो छ सरकारको तयारी

जनस्वास्थ्यविद्‍हरूले पनि रुप परिवर्तन गरिरहने भएकाले कोरोना भाइरसलाई कम नआँक्न सुझाव दिएका छन्। जनस्वास्थ्यविद् शरद वन्तले भने, 'रुप परिवर्तन गरिरहने कोरोना भाइरसलाई कमजोर ठान्नु हुँदैन। नेपाल पनि ओमिक्रोनको उच्च जोखिममा...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

१५ हजार व्यक्तिका नसा जोडिसकेका राजीव झाको मेडिकल यात्रा

धनीले त सुविधासम्पन्न अस्पतालमा उपचार गर्छन्। सबैले पढेर पैसाकै पछि मात्र दौडिने हो भने गरिब जनताले कहिले गुणस्तरीय उपचार सेवा पाउने?
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

अर्जुन दासको हत्यारा पहिचानमा अडियो बन्यो क्लु

डियोमा आफूलाई मनोज बताउने युवकले एक जनाको घाँटी छिनालेर आफू भारततिर फरार रहेको बताएको सुन्न सकिन्छ। एसपी अधिकारीका अनुसार आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८