शनिबार, कात्तिक २९, २०८२
यज्ञराज जोशी

यज्ञराज जोशी


कांग्रेसमा युवाको सार्थक हस्तक्षेप

‘देउवाभन्दा तल अर्को समूहबाट बढी आएका छन्। उनीहरूको साथ पाउनका लागि पनि देउवाले मिलाएर लैजान सक्नुपर्छ।’
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त, ६० प्रतिशत मतदाता आफूसँग रहेको केसी पक्षको दाबी

केसी पक्षीय एक नेताले भने, ‘हामीसँग ६० प्रतिशतभन्दा बढी मत छ। त्यसैले हामी चुनाव जित्छौं।’
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

बारको आन्दोलनमा साथ दिन किन तीन साता लगाए अन्य पेसाकर्मीले?

'हाम्रो माग प्रधानन्यायाधीशको राजीनामा मात्रै होइन, उनको राजीनामासँगै न्याय प्रणाली शुद्धीकरणको पनि हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

राज्यमन्त्री बन्दासम्म भोग्नुपरेको छाउगोठ पीडा

‘अहिले पनि म बेला–बेलामा अनुगमनमा जाने गरेकी छु। बूढापाकाको चेतना फेर्न आवश्यक छ। तर, त्यो असम्भवजस्तै बनिरहेको छ।’
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलको शक्तिको स्रोत के हो?

भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिएर ओलीविरुद्ध मैदानमा उत्रने साहस त गरेका छन्। पार्टीमा रावल प्रभावशाली नरहे पनि ओलीसँग चिढिएका प्रतिनिधि नै उनको शक्ति हुने देखिन्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

निर्विकल्प अध्यक्ष बन्ने ओलीको सपनामा बाधक बने भीम रावल

थप एक कार्यकाल नेकपा (एमाले) को निर्विकल्प अध्यक्ष बन्ने केपी शर्मा ओलीको योजनामा धक्का लाग्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

भूपेन्द्र हत्याको गुत्थी खोज्दै प्रहरी, ठूलोबुबा भन्छन् : हत्यारा नभेटिए आन्दोलन चर्किन्छ

नवीन रावलको समूहले ट्रयापमा पारेर भूपेन्द्रको हत्या गरेको बताउँछन् उनका ठूलोबुवा तथा संविधानसभा सदस्य भगत बडुवाल।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

कांग्रेस महाधिवेशन : कैलालीका ९१ वडामा सहमति, अधिकांशमा युवा छानिए

क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ। जिल्लामा १३ स्थानीय तह र १२६ वडा रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

बारले माग्दैमा राजीनामा दिन मिल्छ त प्रधानन्यायाधीशले?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिए पदच्यूत गर्नुपर्ने चेतावनी दिँदै कानुन व्यवसायी आन्दोलित छन्। यद्यपि प्रधानन्यायाधीशको पदमुक्ति कानुन व्यवसायीले भनेजस्तो सजिलो छैन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

आक्रोशित बार, 'हठी' प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश राणाले बारको आन्दोलन बेवास्ता र दमन गर्ने नीति अख्तियार गरेको संकेत गरेका छन् भने बार पदाधिकारीले आन्दोलन थप चर्काउने बताइसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

'ताम्राकार परिवारका चार सदस्यलाई हेर्दाहेर्दै आगाेले निल्यो'

सबै जना हामफाल्न सकेनन्। हामफालेकाचाहिँ बच्न सफल भए। तर परिवारका चार सदस्य भने म्हः पूजा गर्दा गर्दै संसारबाट सदाका लागि बिदा भए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

पिट्थे हाम्लाई पागल भनेर, बलबहादुर आए भगवान् बनेर...

‘जन्मदिनमा उनीहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। त्यसैले त्यहाँको वास्तविकता चित्रण हुने गरी गीत गाएर बजारमा ल्याएकी हुँ।’
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

यी कलाकर्मी– जसले एकान्तवास नै रोजे

‘मान्छेको स्वतन्त्रता कतिसम्म छ भने कुनै अपराध कबुल गरेको अपराधीले मैले गरेको अपराधको बारेमा बोल्दिनँ सम्म भन्न पाउँछ,’ अधिवक्ता रवीन्द्र भट्टराई भन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

‘रहस्यमय’ बन्दै मादी हत्या प्रकरण, नगद र गरगहना सुरक्षित, स्थानीय भन्छन् : हामी त्रसित छौं

‘घटनास्थलमा भागदौड मच्चिएको जस्तो देखिन्थ्यो। सबैको टाउको चोट रहेकाले रड प्रहार र लाठी प्रहार गरेजस्तो देखिन्छ। सबै शव घोप्टो पारिएको अवस्थामा थियो।’
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

'तुइनमुक्त नेपाल' घोषणाको ६ वर्षमा के भयो?

मालघाट तुइन राखिएको २१ वर्ष भयो। त्यसयता कल्याणसिंह धामीले तुइनको सहारामा थुप्रै जीवनलाई किनारा लगाइसकेका छन्। तर, शुक्रबारको त्यो दिन जयसिंहसँगै कल्याणसिंहका लागि पनि दुखद् बनिदियो। आँखै अगाडि आफ्नै गाउँले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

'बीपीमा भ्रष्टाचार र बेथितिको घडा भरियो, अति भएपछि खति हुन्छ'

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मी आन्दोलित बनेको आइतबार ४८ दिन पुग्यो।
नेपाल समय संवाददाता | आइतबार, साउन १७, २०७८

जिरो विश्वास भएका ओलीको प्रस्ताव छलछामपूर्ण : रामकुमारी झाँक्री 

एमाले माधव नेपाल–झलनाथ खनाल समूहकी प्रभावशाली नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव छलछामपूर्ण भएको प्रतिक्रिया दिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

कांग्रेस वैधताको चिन्ता, वरिष्ठ नेता पौडेल भन्छन्- अब देउवासँग महाधिवेशन सार्ने बहाना छैन

वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘यसअघि देउवाले विभिन्न बहाना गर्दै महाधिवेशन सार्दै आए पनि अब उहाँसँग कुनै बहाना बाँकी छैन।’
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

'जुनियर' उपप्रधानमन्त्री बन्दा महामारीबीच मन्त्रालय छोड्न बाध्य भएँ : हृदयेश त्रिपाठी

यो अवस्थामा म भाग्न खोजेको पनि होइन। छोड्न खोजेको पनि होइन। महामारीको बीचमा छोड्नु एकदम अपराधपूर्ण नै हो। तर, प्रश्न कहाँनिर आयो भने म भन्दा धेरै जुनियरहरू उपप्रधानमन्त्री बन्दा मैले...
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

डुब्नै लाग्यो देश मेरो उठाइदेऊ न कोही

‘ओली प्रधानमन्त्री हुँदा नै ममा यी मान्छेमा प्रगतिशील सोच छैन, गणतन्त्रले प्राप्त गरेका उपलब्धिप्रति सहिष्ण छैनन् भनेर चस्का पसेको थियो। उनको भूमिका निरंकुश र प्रतिगमन उन्मुख देखिन्छ।’
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८