शनिबार, कात्तिक २९, २०८२
यज्ञराज जोशी

यज्ञराज जोशी


‘घाँटी थिचेपछि नर्सहरू भागेर शाैचालयमा लुके, ढोका फोडेरै आक्रमण गरेपछि हाम फालेर जोगिए’

'एक समूह ढोका तोडफोड गर्दै भित्र पस्यो। नर्सहरूको घाँटी समातेर आक्रमण गर्न थाल्यो। उनीहरूको पन्जाबाट फुत्किए नर्सहरू ट्वाइलेटमा लुक्न गए। ट्वाइलेटको ढोकासमेत फोडेर उनीहरू भित्र गए। ज्यान जोगाउन चार जना...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

सुरुमा नरुचाइएका जागेश्वर प्रिय बन्दै 'नियमित काेराेना अपडेट' बाट बिदा

गौतमको स्वर सुन्नेबित्तिकै स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेट कार्यक्रम सुरु भएकाे सबैले चाल पाउँथे। संक्रमित कति थपिए, कति मुक्त भए र कतिको ज्यान गयो? सरकारी लेखाजोखाको आधिकारिक सूचनादाता थिए उनी। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

किन बारम्बार गइरहेको छ भूकम्प?

त्रिचन्द्र क्याम्पसका भूगर्भ विभाग प्रमुख अनन्त गजुरेल यसलाई ०७२ कै परकम्प भएको बताउँछन्। 'परकम्प यति वर्षसम्म जान्छ भन्न सकिँदैन। ठूलो भूकम्प गएपछि उक्त क्षेत्रभित्र लामो समयसम्म परकम्प गइरहन्छन्', उनले भने।...
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

नेपाली राजनीति टिप्पणी गर्न लायक नरहेको हो?

नेपालमा बलियो रहेको कम्युनिस्ट पार्टीको संरचना नै व्यक्तिवादी हुन्छ। स्वाभाविक छ, व्यक्तिवादी संरचनाले लोकतन्त्रलाई प्रवर्धन गर्दैन। उनीहरू राज्यको संविधान परिवेश भएकाले मात्र औपचारिक अर्थमा मात्र लोकतन्त्रलाई अंगालिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

निजी अस्पतालमा उपचार र अक्सिजन छैन, के छ सरकारी तयारी?

निजीमा अक्सिजन अभाव हुन थालेपछि सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। सरकारी अस्पतालका चिकित्सक पनि मारमा परेका छन्। सरकारी अधिकारी भने यस्तो अवस्थाको चाँडै अन्त्य हुने बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

अस्पताल जाँदा बेड पाइन्न, स्वास्थ्य प्रवक्ता भन्छन्– हावा कुरा गर्ने!

सोमबार बिहान ७ बजे मैतीदेवीका नरेन्द्र चन्दले फोनमा अननुय गरे। यसबारे टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलासँग बुझ्दा आफूले बिरामीलाई कुर्सीमा राखेर उपचारमा गरिरहेको बताए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

महामारीका बेला केएमसी र ह्याम्सको कमाउ धन्दा

काठमाडौं मेडिकल कलेज (केएमसी) ले कोरोना संक्रमितको उपचारका लागि एउटा बेडको दैनिक ३० हजार शुल्क तोकिएको सूचना निकालेको छ। यस्तै ह्याम्स अस्पतालले एउटा बेडकाे दैनिक ५० हजार रपैयाँ असुल्दै आएकाे...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

कोरोना नियन्त्रणमा तीनै तहका सरकारसँग समन्वय गर्न गाह्रो भयाे : डा. गुणराज अवस्थी

सीमा नाकामा कोरोना परीक्षण गर्दा एकदमै धेरै संक्रमित देखिन थालेका छन्। उनीहरूलाई कहाँ राख्ने भन्ने चुनौती थपिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

सरकारले त लास मात्रै गनिरहेछ...

देश कोरोनाले आक्रान्त छ। अस्पतालका शय्या संक्रमितले भरिएका छन्। बिरामी अक्सिजन नपाएर छटपटाइरहेका छन्। कतिपयचाहिँ अस्पतालको आँगनमै अक्सिजन! अक्सिजन!! भन्दै प्राण त्यागिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

‘कोरोनाले आक्रान्त बनाउँदा सरकार पन्छियाे’

‘प्रतिपक्षको भूमिका सरकारका कमजोरी औंल्याउने हो। तर त्यस्तो देखिएन। महामारीमा प्रतिपक्षले विरोध मात्रै गरिदिएको भए सरकारलाई गम्भीर बन्न दबाब पुग्थ्यो।’
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

समाजसेवी कल्पना, जाे पीडितको न्वारानदेखि मृत्यु संस्कारसम्म आफैं गर्छिन्

कल्पना भट्ट यस्ती समाजसेवी हुन्– उनले न आफ्नो ‘करियर’ को ख्याल गरिन् न त विवाहको। उनी भन्छिन्, ‘समाज सेवामा जुट्दा प्राप्त हुने खुसीले जीवनका सबै भौतिक आनन्द फिका बनाइदिँदो रहेछ।’
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

कोरोना संक्रमणको हटस्पट बन्यो बाँके, अस्पतालका सबै बेड भरिए, अवस्था नियन्त्रण बाहिर

भेरी अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका १ सय ४० बेड सबै भरिएको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

८० वर्षीय हजुरबाको सम्झनामा त्यो दसैं

‘ठूलाले सानालाई पालैपालो जमरा र टीका लगाउँथे। मुखियाले एक आना दुई आना गरेर गच्छेअनुसार दक्षिणा र आशिष् दिन्थे।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४