बिहीबार, फागुन २१, २०८२

विदेश


आसाममा चट्याङ लागेर १४ को मृत्यु

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ। वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्‍याएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

तीन महिनामा ६ जनालाई गोहीले खायो

यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरूलाई गोहीले आक्रमण गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

चीनको सांघाईमा कोरोनाबाट तीन जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट चीनको सांघाईमा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

रुसी हमलाबाट क्षतविक्षत विश्वकै ठूलो जहाजले फेरि भर्ला उडान?

रुसी आक्रमणबाट क्षतविक्षत यस हवाइजहाजको भग्‍नावशेष उड्डयन पारखीहरुका निम्ति दु:खद स्मृति बनेका छन्। एन्टोनभले शीत युद्धपछि दोस्रो जीवन पाएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

शृंखलाबद्ध हमलामा परी युक्रेनमा पाँच जनाको मृत्यु

रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन्। यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

शरिफ सरकारले सहयोग प्याकेज पुनः प्राप्त गर्न आईएमएफसँग पुनः वार्ता गर्ने

पाकिस्तानको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै यहाँका प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको नयाँ सरकारले सोमबारदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग पुनः वार्ता गर्ने निर्णय गरेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबारे...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

कर्जा स्वीकृत गर्ने थप उपायबारे श्रीलंकाले आईएमएफसँग निर्णायक छलफल गर्ने

श्रीलंका सरकारले आइतबार ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

नेपाल र अफगानिस्तानको दुई मैत्रीपूर्ण खेल मे २५ र २९ मा

एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारी अन्तर्गत नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलबारे आइतबार जानकारी दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

कोरोना परीक्षण अब सासबाट पनि, तीन मिनेटमै नतिजा

अमेरिकामा मानिसको सासबाट कोरोना परीक्षण गर्ने विधिले अनुमति पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

म्यानमार घुम्न सैन्य सरकारको अनुमति

म्यानमारी सैन्य सरकारले पर्यटकलाई घुम्ने अनुमति दिएको छ। पछिल्लो दुई वर्षयता पहिलोपटक म्यानमारले पर्यटन भिसाका लागि अनुमति दिन सुरु गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

हनुमान जयन्ती द्वन्द्व : दिल्ली पुलिसले १४ जनालाई समात्यो

उत्तर पश्चिम दिल्लीको जहांगीरपुरीमा हनुमान जयन्तीको जुलुसमा भएको हिंसापछि १४ जनालाई दिल्ली पुलिसले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

भारतमा पुन: कोरोना संक्रमण दर बढ्दो

भारतमा पछिल्लो समय पुन: कोरोना संक्रमण दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १ हजार १ सय ५० नयाँ संक्रमित फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

रुस-युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दावी गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

बेलायतका प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा

बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

फिलिपिन्समा बाढी पहिरोमा परी ११० अझै बेपत्ता, अहिलेसम्म १६७ को मृत्यु

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अरु ११० जना अझै पनि बेपत्ता नै रहेका छन्। उनीहरूको तिव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

रुसद्वारा अमेरिका र नेटोलाई 'अप्रत्याशित परिणाम'को चेतावनी

वाशिङ्टन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

फिलिपिन्समा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो

फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

श्रीलंकामा लोडसेडिङ् अझै बढ्ने

सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

रूसका सभामुख चीन भ्रमणमा जाने

उनले आफू चीन भ्रमणमा जाने तयारीमा रहेको शुक्रबार जानकारी दिएका हुन्। रुस-चीन संसदीय सहकार्य आयोगको कार्यक्रममा सहभागी हुन आफू चीन जान लागेको पनि उनले स्पष्ट पारे।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९