बिहीबार, फागुन २१, २०८२

विदेश


भारतको कम्युनिस्ट आन्दोलनमा मस्को कनेक्सन

ट्रायनोस्कीले चट्टोपध्यायलाई चाँडोभन्दा चाँडो रुस आउने सल्लाह दिएका थिए। तर विभिन्न कारणवश उनी सन् १९२० को नोभेम्बरमा मात्र रुस छिर्नसके। त्यसबेला उनलाई सोभियतका अधिकारीहरुले भारतीय स्वतन्त्रता क्रान्तिकारीहरु सहितको एउटा उचित...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

युक्रेनसँग फेरि वार्ता गर्न रुस सहमत

रुस युक्रेनसँग फेरि वार्ता गर्न सहमत भएको छ। रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेशमन्त्री सहमत

युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले स्पष्ट पारे। उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

श्रीलंकामा सर्वदलीय सरकार बनाउन तयार छु : राष्ट्रपति राजापाक्षे

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले सर्वदलीय सरकार बनाउन आफू तयार रहेको बताएका छन्। आफू सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिदै उहाँले संसद्‌मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको स्पष्ट पारे।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

बेइजिङमा वर्षा र हिमपात

वर्षा र हिमपातका कारण तापक्रम पनि घटेर १३ डिग्री सेल्सियसमा झरेको अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

अमेरिकाकी उपराष्ट्रपति ह्यारिसलाई कोरोना संक्रमण

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट संक्रमित भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

प्रजातन्त्रवादी नेतृ सुकीलाई भ्रष्टाचार मुद्दामा ५ वर्ष कैद सजाय

म्यानमारी अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप ५ वर्षको जेल सजाय सुनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

अमेरिकी उपराष्ट्रपति ह्यारिसलाई कोरोना संक्रमण

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

रूसले पोल्यान्ड र बुल्गेरियामा ग्याँस आपूर्ति रोक्ने

रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

युक्रेनलाई जर्मनीले दियो ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांक

जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांक प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ। गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

आणविक शक्तिलाई अझ विस्तार गर्छौं : किम जोङ उन

उत्तर कोरियाली सेनाको स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय आणविक क्षेप्यास्त्र, पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र तथा अन्य हतियारहरु पनि प्रदर्शन गरिएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

चीनको सांघाइमा कोभिड संक्रमित बढ्दै

चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको गोली हानी हत्या

२० वर्षीय अहमद इब्राहिम ओवेदातको आज बिहानै अकाबात जाबेर क्याम्पमा टाउकोमा प्रत्यक्ष गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

४४ अर्ब डलरमा ट्विटर किनेपछि के भन्छन् एलन मस्क?

मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन्। केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

राजकुमार ह्यारी र मेघनको उपाधि खोस्नुपर्छ : ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

युक्रेनी राष्ट्रपति र शीर्ष अमेरिकी अधिकारीबीच कीभको सहयोगको बारे छलफल

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका लागि वाशिङटनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता गरेका राष्ट्रपतिको प्रेस सेवाले सोमबार जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

राष्ट्रपति सीद्वारा चीनका विश्वविद्यालयहरूको विकास गर्न नयाँ बाटो खोज्‍न आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले सोमबार चिनियाँ विशेषता भएका विश्वस्तरीय विश्वविद्यालयहरू निर्माण गर्न नयाँ बाटो अघि बढाउन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

सांघाइमा कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु

चीनको सांघाइमा आइतबार कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको छ। यससँगै सांघाइमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९